प्रमोद खरेल र अस्मिता अधिकारीले ल्याए सुनैको दरबार
गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘सुनैको दरवार’बोलको गीतमा शब्द रचना क्षितिज सापकोटाको र संगीत पुष्कर सुनुवारको रहेको छ। सार्वजनिक गीतको भिडियोमा अभिनेता बिपिन कार्की र लुनिभा तुलाधरले अभिनय गरेका छन। युवराज वाइबाले निर्देशन गरेको भिडियो उत्कृष्ट बनेको छ। भिडियोमा बिपिन र लुनिभाको काम पनि तारिफ योग्य नै रहेको छ।
निसल पौडेलले छायाँकन गरेको भिडियोको ...