चीन–बेलायत द्वन्दमा बिएनओ
रमेश के.सी.
चीनको कम्यूनिष्ट सरकार र बेलायतका प्रधानमन्त्री बोरीस जोन्सनको प्रशासन बिच हङकङवासीहरुको बेलायत भ्रमण र रहनपाउने अधिकारका विषयलाई लिएर द्वन्द शुरु भएको छ । जनवरी ३१ बाट बेलायत सरकारले लागु गरेको नियम अनुसार व्रिटिश नेशनल ओभरसिज राहदानी प्राप्त व्यक्ति र उनीहरुका आश्रित सदस्यहरुले द्रुतगतिमा वेलायती नागरिकता प्राप्त गर्न सक्नेछन । तर उता चीनीया सरकारले जनवरी ३१ बाट व्रिटीश नेशनल ओभरसीज...