चीनको आँखामा भारत

चीनको आँखामा भारत
रमेश के.सी. भारतीय जनतालाई भोट कसरी हाल्ने थाहा छ । चीनीया जनतालाई भोट कसरी हाल्ने थाहा छैन । विश्वको दुई ठुला राष्ट्रहरु बेग्ला बेग्लै राजनीतिक प्रणाली र सभ्यता बोकेर उदय भइरहेका चीन कन्फुसीयाली एकाधिकारवादी लेनीनवादी राष्ट्र हो भने भारत धर्म निरपेक्ष प्रजातान्त्रिक मुलुक हो । दुई भिन्न प्रणाली भएका यी दुई देशबीच आदिकालदेखि आपसी सम्बन्ध भएता पनि दुवै देशका जनताले एक अर्कालाई राम्र...

चेतनालाई कम्प्युटरमा डाउनलोड गर्न सकिन्छ तर कहिले ?

चेतनालाई कम्प्युटरमा डाउनलोड गर्न सकिन्छ तर कहिले ?
रमेश केसी   हिन्दु देवता– ब्रह्मा, विष्णु र महेश क्रमशः सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ताको रूपमा चिनिन्छन् । मानव खोपडीभित्र रहेको मासु जस्तो नसा र कोषहरूले भरिएको मस्तिष्कमा पनि माथिका तिनै गुण पाइन्छन् । प्राविधिक शब्दमा भन्नुपर्दा मस्तिष्कका भागलाई मुल रूपमा  सेरेब्रम,सेरेबेलुम, ब्रेनस्टेम भनेर तीन भागमा बिभाजन गरिएको छ। प्राचीन ग्रीस, हिन्दु, बौद्...

पश्चिमका आधुनिक चाणक्य किसिन्जरले बुझेको चीन

पश्चिमका आधुनिक चाणक्य किसिन्जरले बुझेको चीन
रमेश के.सी. महाअभियोग प्रस्ताव दर्ता भएपछि राजीनामा गर्न बाध्य अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन जब एक्लो अवकाश प्राप्त जीवनमा थिए, तब टाइम साप्ताहिकका पत्रकार स्टोब ट्याल्बोटले सोधे, 'राष्ट्रपति, तपाईंको कार्यकालको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि के हो ? ' जवाफमा निक्सनले भने, 'मैले चीनको भ्रमण गरेँ ।' राष्ट्रपति निक्सनको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि चीनको भ्रमण उनको ...

विश्व महाखेलमा भारत

विश्व महाखेलमा भारत
रमेश केसी अमेरिका र चीन बीचको दोस्रो शीतयुद्धको खतरा मडराइरहेको वर्तमानमा संसारको सबैभन्दा ठुलो प्रजातन्त्र भारतले अहिले अनेकौं रणनीतिक चुनौतीहरुको सामना गरिरहेको छ । भारतले अहिले आफु कुनै बाह्य खतराबाट मुक्त रहेको बताए पनि एशियाली भुराजनीतिक परिप्रेक्षमा अनेकौं मुद्दाहरुमा अल्झिएको छ । भारतका पुर्व विदेश सचिव तथा राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन आफ्नो पुस्तक “इण्डिया एण्ड एसियन...

हर्क साम्पाङ : वैकल्पिक राजनीतिको उदय

हर्क साम्पाङ : वैकल्पिक राजनीतिको उदय
रमेश केसी https://youtu.be/PTqC3f4fqXE डे वानमा साम्पाङले के गरे ? माथिको भिडियो हेर्नुस  गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा आएको परिणामले नेपालमा वैकल्पिक शक्ति  उदयको संकेत दिएको छ । धरान उप-महानगरपालिकादेखि काठमाडौँ हुदै धनगढी सम्म स्वतन्त्र उमेद्वारहरुको विजयले जनता परम्परागत दलको राजनीतिबाट निराश र दिक्क भएको संदेश दिएको छ।  धरान उप-महानगर पालिकामा स्वत...

चीनलाई किसिन्जरले अमेरिका बिक्री गरिदिएका हुन त ?

चीनलाई किसिन्जरले अमेरिका बिक्री गरिदिएका हुन त ?
रमेश के.सी १. किसीन्जर कुटनीतिको शल्यक्रिया : यो यस्तो महारणनीति र खेलको कथा हो  जसले सम्पूर्ण विश्वलाई परिवर्तन गरिदियो । कुटनीतिको यस असाधारण कदमले ल्याएको तरङ्गले अहिले विश्वमा हलचल मात्र होइन नयाँ ध्रुवीकरण  ल्याइरहेको छ । त्यो खेल थियो  सन १९७१ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनका राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिन्जरको गोप्य चीन भ्रमण । यस भ्रमणको उदेश्य ...

सल्मान रुश्दी र सत्यका भाषाहरु

सल्मान रुश्दी र सत्यका भाषाहरु
रमेश के.सी. भारतको प्रसिद्ध पत्रिका इन्डिया टुडेले लेखेकोछ “सलमान रुश्दीले जब “सेम” उपन्यास लेखे तब पाकिस्तानलाई सताए । जब “मीड नाइटस चिल्ड्रेन” लेखे भारतलाई सताए । अन्तत “दि सटानिक भर्सेज” लेखे र संसारलाई सताए” । यिनै विवादस्पद उपन्यासहरुको बलमा उनि विश्व विख्यात बने । आफुलाई शहरहरुको बारेमा लेख्ने गद्यकार बताउने रुश्दी को जन्म भारत स्वतन्त्र भएको वर्ष सन १९४७ मा व्यापारिक शहर बम्बेमा भएको हो...

डिप्रेसनबाट पीडित महेश भट्टकि छोरी साहिनको कथा

डिप्रेसनबाट पीडित महेश भट्टकि छोरी साहिनको कथा
रमेश के.सी. साहिन भट्ट प्रसिद्ध भारतीय चलचित्र निर्देशक महेश भट्टकी माइली छोरी हुन । उनी विगत दुई दशक देखि अवषाद अर्थात म्यानिक डिप्रेसनबाट पिडीत छिन । यो प्रचलित मानसिक रोगबाट संसारमा सबै भन्दा धेरै भारतीयहरु पीडित छन । संसारमा प्रतिशतको हिसाबले सबै भन्दा बढी मानसिक रोगबाट आत्महत्या गर्ने पनि भारतीयहरु रहेको विश्व स्वास्थ्य संगठनको रिपोर्टले भन्छ । तिनै मध्ये कि एक साहिन भट्ट हुन । ...

इन्द्र बहादुर राईको आत्मबोध

इन्द्र बहादुर राईको आत्मबोध
रमेश के.सी. प्रसिद्ध नेपाली साहित्यकार इन्द्र बहादुर राईको साहित्यिक जीवन विरोधाभासपुर्ण देखिन्छ । एकथरी नेपालीहरु उनलाई पश्चिमी मान्यता र प्रविधीमा लेख्ने लेखक मान्दछन भने अर्का थरी प्रवासी विशेष गरेर दार्जिलीङको जनजीवनलाई वैश्विक  लेप दिएर चित्रण कोर्ने लेखक भन्दछन।प्रसिद्ध वंगाली चलचित्रकार सत्यजीत रेलाई त भारतीयहरु पश्चिमी चलचित्रकार मान्दथे भने पश्चिमाहरु भारतीय  चलचित्रकार । इन...

भारतको ताओ

भारतको ताओ
रमेश के.सी. अन्तराष्ट्रिय मामलाका विद्वान पल केनेडीले सन १९८० मै आफ्नो पुस्तक “दि राइज एन्ड फल अफ ग्रेट पावर्स” मा अमेरिकाको क्षयको भविष्यवाणी गरेका थिए । उनको कथन थियो कि सैन्य र आर्थिक हैसियत बढेपछि राष्ट्रले आफ्नो शक्ति र प्रभाव खोज्दछ । रोमन साम्राज्यकै पालादेखिको यो चरित्र हो । रोमन साम्राज्यको उदय त भयो तर टिक्न  सकेन । त्यसैगरी अहिले सन १९४५ पछिको विश्व व्यवस्थाबाट उदाएको अमेरिका सन ...