पहिलो गल्कोट यात्राको बकपत्र

पहिलो गल्कोट यात्राको बकपत्र
प्रदिप सापकोटा यात्रामा निस्कनु विभिन्न स्थानको बारेमा जानकारी लिनु,रमणीय स्थानहरुको दृष्यपान गर्नु अहा ! कति रमाइलो । नयाँ कुरा सिक्ने अवसर उत्तिक्कै प्राप्त हुन्छ । जिन्दगीले एकोहोरोपनाबाट मुक्ति पाउँछ । २०५९ साल भदौको महिनाको अन्तिम साता अफिसियल कामको लागि बाग्लुङ सदरमुकामदेखि गल्कोट नरेठाँटीसम्मको यात्रा तय गरियो । यो करिब नौ कोष पश्चिमको दुरीमा पर्ने बाग्लुङ जिल्लाको पुरानो सदरमुकाम एरिया हो...

साताको तीन कविता- कवि उमेश अकिञ्चन

साताको तीन कविता- कवि उमेश अकिञ्चन
नेपाली साहित्यमा कविको रूपमा परिचित उमेश अकिञ्चनको जन्म मोरङको, बबिया बिर्ता गोहीगाडामा भएको हो । पचासको दशकबाट कविता लेखनमा सक्रिय रहेका उनका वि.सं. २०६४ मा “एक सागर, दुई तारा” गीत सँग्रह र वि.सं. २०६८ मा “मोनालिसा र मार्च ८” कविता सँग्रह प्रकाशित छन् । कथा, निबन्धमा समेत कलम चलाउने अकिञ्चनले विभिन्न पुरस्कार र सम्मान समेत पाएका छन् । अन्तर्राष्ट्रिय नेपाली कविता प्रतियोगिता, २०६७ मा प्रथम पुरस्...

दिलिप योन्जन तामाङको नयाँ मुक्तक संग्रह `आगमन ´सार्वजनिक

दिलिप योन्जन तामाङको नयाँ मुक्तक संग्रह `आगमन ´सार्वजनिक
काठमाण्डौ, १६ बैशाख । कवि ,मुक्तकार , गीतकार तथा समाजसेवी दिलिप योन्जन तामाङको नयाँ मुक्तक सङ्ग्रह “ आगमन “ तथा अमर र अविरलको दोश्रो संस्करणको संयुक्त विमोचन आज काठमान्डौको प्रज्ञा भवन कमलादीमा एक कार्यक्रमका बीच विमोचन भएको छ । हातेमालो साहित्य संगमको आयोजनामा भएको कार्यक्रममा योञ्जनद्धारा लिखित कृतिहरु सार्वजनिक गरिएको हो । कार्यक्रममा स्वागत मन्तव्य पुष्पा धमलाले राखेकी थिइन। बरिष्ठ साहित्यक...

साताको तीन कविता – कवि उत्तम भौकाजी

साताको तीन कविता – कवि उत्तम भौकाजी
साँघुटार बजार , रामेछापमा जन्मनु भएका कवि तथा गीतकार स्थापित कवि मध्ये एक हुनुहुन्छ ।गीतमा पनि त्यतिकै शसक्त , उहाँको  कविताहरुले मानवीय संवेदना, प्रेमलाई निकै शालिन शान्तरुपले अभिव्यक्त गरिरहेको हुन्छ । यात्रामा म पनि,गीति एल्बम- ‘स्पर्श’ ,‘वर्ड्स्’ ,‘मनमोहिनी’- लगायतका कृतिहरु प्रकाशित छन् उहाँका । शिक्षा एवं स्वास्थ्य क्षेत्रमा संलग्न नोबेल स्कुल एण्ड कलेज संस्थापक मध्ये एक हुनुहुन्छ ।हाल फ्रण...

चलचित्र जारी : याक्थुङ लिम्बू समुदाय र साँस्कृतिक सौन्दर्यको उठान

चलचित्र जारी : याक्थुङ लिम्बू समुदाय र साँस्कृतिक सौन्दर्यको उठान
-सुमन लिङदेन कथा/कथान्तर : पुर्वी नेपाल पान्थरको आङसाराङ गाउँ। लिम्बू समुदायको सभ्यता एवं भव्यताको ठाउँ। पारी कता कता नेपथ्यमा देखाईन्छ गाउँ, एकदम मधुर मधुर। गाउँको बेंसीखेतबाट हुँदो हो, मंगलसीङ उर्फ बिजय बराल बडेमानको परालको भारी लिएर घर जाँदैछ। उकालो छ बाटो। बाटैमा पर्छ नाम्साङ (दयाहाङ राई) को घर। घरमा भएको एउटा भैंसी पनि बेच्न लागेको देखेर अचम्म मान्छ मंगलसीङ । हुँदाखाँदाको भैंसी नि बेच्न...

साताको तीन कविता – कवि दीपा मग्राती `स्पन्दन´

साताको तीन कविता – कवि दीपा मग्राती `स्पन्दन´
सुनसरी जिल्ला चतराकि कवि दीपा मग्राती स्पन्दन नेपाली कविता लेखनमा अनुज पुस्तामाझ उदाएकी प्रतिभाशाली कवि मध्ये एक हुन् । उनका कविताहरुले समाजमा भएका हरेक बेथितिहरुको बिरोधमा  बिद्रोह  गरिरहेका हुन्छन् ।  प्रस्तुत छ साताको तीन कविता । पहिचानकाे कुरा लेख्दै थिएँ पहिलो पटक कलमकाे बिर्काेउघारेरलेख्दालेख्दै मेरो देशको पहिचानकाे यादआयाेकुना कन्दराहरुमाचाैक चाैताराहरुमाअड्डा र गा...

साताको तीन कविता – कवि छम गुरुङ

साताको तीन कविता – कवि छम गुरुङ
आफ्नो समकालीनहरु बीच विचार,शिल्प, भिन्न लेखनशैलीको कारण सधैं चर्चामा रहने यो पुस्ताको शक्तिशाली र जबरजस्त कविको रुपमा स्थापित छम गुरुङ  साच्चिकै लोभलाग्दो कवि हुन् । उनका कविताहरुले मान्छेका संवेगहरुलाई यति स्वाभाविक रुपमा बोलेको हुन्छकी कविता पढिसकेपछि कयौं दिनसम्म पाठकको मस्तिष्कलाई प्रभाव पारिरहेको हुन्छ । प्रस्तुत छ साताको तीन कविता । सोच्दासोच्दै लोकतन्त्र हामी प्रतिरोधमा सधैँ...

नयाँ बर्षको शुभकामना

नयाँ बर्षको शुभकामना
– दिलिप योन्जन तामाङ , हाल अमेरिका नयाँ बर्ष पनि आउँछ जान्छ सधैं उमेर बढाएर हासो खुसी कसरी मनाउ,आफ्नै उमेर घटाएर ! चाहाना कामना सबैको पुगोस,खै कसरी भनौं सुख शान्ती कहिले आएन नयाँ बर्ष मनाएर ! हुनेलाई सधैं मोजमस्ती छ के नयाँ के पुरानो अरुको हेरेर खै कसरी रमाउ नयाँ बर्ष सजाएर ! सबैको हासो र खुसी देख्छु आफ्नो सधैं पिडा लाउने खाने छैन, खै कसरी मनाउ मनै जलाएर ! पोहोरको सावा ब्याज नतिर्दै नयाँ बर्ष...

साताको तीन कविता : कवि सीता तुम्खेवा

साताको तीन कविता : कवि सीता तुम्खेवा
छोटो समयमा नेपाली कविता लेखनको क्षेत्रमा  आफ्नो  अलग्गै  पहिचान  बनाउन सफल कवि सीता तुम्खेवाका कविताहरुले महिला अधिकार,  सामाजिक विभेद  र समाजमा रहेका असमानताहरुको बिरोधमा जबर्जस्त बिरोध गरिरहेका हुन्छन्। प्रस्तुत छ साताको तीन कविता । म काँसोरेकी आमा सहिदहरूको लासको खुट्किला टेक्दैसिंहदरबार पसेपछिएक्कासि बदलिएर आयोपल्लाघरे माइलो सारङगी जस्तो पेट घ्य...

साताको तीन कविता – कवि विश्वविमोहन श्रेष्ठ

साताको तीन कविता – कवि विश्वविमोहन श्रेष्ठ
तीसको दशकको ससक्त कविहरु मध्ये एक विश्वविमोहन श्रेष्ठ  आफ्नो पुस्ताको शक्तिशाली कवि हुनुहुन्छ । सामाजिक  बेथिति अन्याय र असमानताको बिरोधमा निर्भीक भएर उहाँको कविताहरुले निरन्तररुपमा सुशासन ,समानताको वकालत गरिरहेको हुन्छ । मानवीय संवेदनशीलतालाई उहाँको कविताहरुले निकै सुक्ष्मरुपमा बोलीरहेका हुन्छन् । प्रस्तुत छ साताको तीन कविता । वार्ता आउनु होस -वार्तामा बस्नोसथरी थरीका पकवान छन्,ज्युनार गर्...