साताको तीन कविता – कवि सम्झना राई असफल
त्रीयुगा नगरपालिका ११ गाईघाट उदयपुर सम्झना राई असफल कविता लेखनमा चुपचाप लेख्न चाहने, कविमा पर्नुहुन्छ । आधा दर्जन भन्दा बढि संस्थाहरुको प्रमूख पदमा रहेर सामाजिक अभियान्ताको रुपमा सकृय, उहाँका आधा दर्जन कविताका कृतिहरु प्रकाशित छन । सधै भुइमान्छेको सरोकारहरु आफ्नो कविताको बिषयबस्तु बनाउनुहुने कवि सम्झना राई असफल नेपाली कविता लेखनको क्षेत्रमा एक शक्तीशाली हस्ताक्षर मध्ये एक हुनुहुन्छ प्रस्तुत छ साता...