साताको तीन कविता – कवि विशाल नाल्बो

साताको तीन कविता – कवि विशाल नाल्बो
दार्जिलिङ/कालिम्पोङमा जन्मेका कवि विशाल नाल्बो  भारतीय नेपाली लेखकहरु माझ  एक सशक्त कवि हुन् । उनका कविताहरुले रैथाने अभिव्यक्ति दिनुको साथै आदिवासी सौन्दर्यलाई जीवन्तरुपमा उजागर गरेको हुन्छ । पेशाले साहित्यिक पत्रकारिता गर्दै आएका छन् । प्रस्तुत छ साताको तीन कविता । उ त लिम्बुको छोरा उठाएर घरको मुरूमसित्लाङ्मनाएर सिमेभूमेंलाईच्याब्रुङ्को लयमा गाएर हाक्पारेराखेर तुम्याहाङ् सामुन्...

ईश्वरको विनिर्माण

ईश्वरको विनिर्माण
रमेश केसी 'ओरिजिन' पुस्तकको निचोड छ- केही कालखण्डपछि धर्मको अन्त्य हुनेछ र विज्ञानले शासन गर्नेछ। 'दी दा भिन्ची कोड' उपन्यास प्रकाशित उप्रान्त सर्वाधिक बिक्री हुने उपन्यासकार डान ब्राउन 'ओरिजिन' सम्म आइपुग्दा विचारहरूका उपन्यासकार बनेका छन् । दी न्युयोर्क टाइम्समा दुई महिनासम्म सर्वाधिक बिक्री भएको नम्बर एक पुस्तक 'ओरिजिन' भविष्यवादी उपन्यास हो। ल्याङ्डोन सिरिजको दोस्रो उपन्यास  `दी ...

साताको तीन कविता – कवि खेम साम्पाङ राई

साताको  तीन कविता – कवि खेम साम्पाङ राई
निजामती पेशामा आवद्ध रहेका कवि खेम साम्पाङ राई कवितामा उत्तिकै समर्पित छन् । सुदुर पूर्वको इलाम जिल्लाबाट समकालीन कविता जगतमा चुपचाप कलात्मक , दार्शनिक र सामाजिक बिसङ्गतीका कविता सृजना गर्नु उनको बिशेषता हो । उनका कविताहरुले पहाडबाट झरेको झरना जस्तो पाठकमा बिचारको एक जादुमयी मनोदशा उत्पन्न गराउँदछ । प्रस्तुत छ साताको तीन कविता । प्रेम र संवेदना अविराम गति रहेछ प्रेमको सफर जो हृदयको हरेक कापहरुबा...

प्रभुजी ! मलाई धुपौरे बनाऊ

प्रभुजी ! मलाई धुपौरे बनाऊ
                                         - कृष्ण प्रधान, भारत [व्यङ्ग्य ] महाकवि लक्ष्मीप्रसाद देवकोटाले 'प्रभुजी! मलाई भेँड़ो बनाऊ' निबन्धको देखासिकी, आह्रिस,&nbs...

साताको तीन कविता – कवि समीप बैरागी

साताको तीन कविता – कवि समीप बैरागी
नेपाली कविता लेखनको क्षेत्रमा बलशाली रुपमा उदाइरहेका रोल्पाका कवि टंक बहादुर झाँक्री मगर 'समीप बैरागी 'आफ्ना पुस्ताहरुमा प्रतिनिधीमुलक रुपमा आईरहेको छन् । उनका कविताहरुले मानवीय सम्वेदनाहरुलाई यति सजीवरुपमा राखेको हुन्छकी पाठकहरुलाई उनका कविताहरुले बिचार अनुभूतिको बेग्लै अवस्थामा पुर्याइदिन्छ । नेपाल प्रज्ञाप्रतिष्ठानको राष्ट्रिय कविता महोत्सवमा समेत पुरस्कृत भैसकेका उनी नेपाली साहित्यमा लामो रेस...

“फर्गेट एस्टर्डे” पढेपछि नबिर्सिएका वर्तमानहरु

“फर्गेट एस्टर्डे” पढेपछि नबिर्सिएका वर्तमानहरु
रोशन परियार आफूले आफूलाई भन्दा ज्यादा प्रेम गरेर वर्षौंसम्म बिताएको सहजीवनको एक प्रिय पात्रलाई आँखाअगाडि लास बनेर तेर्सिएको हृदयविदारक दृश्यलाई बिर्सन सकिएन। "अवसाद" कविता पढेर। युगौंदेखिको पितृसत्तात्मक संस्कारलाई चुनौती दिँदै आइमाई बस्ने नयाँ घरको परिकल्पनालाई यथार्थ रुप दिन खोज्ने हिम्मतलाई बिर्सन सकिएन। "आइमाई बस्ने घर" कविता पढेर। केहि हरफ यस्ता छ्न- 'युगौंदेखि आमाहरूको घर थिएनहजुर...

साताको तीन कविता – कवि मनिषा आचार्य

साताको तीन कविता  – कवि  मनिषा आचार्य
बर्तमान समयमा लेखीरहेकी अनुज पुस्ताकी कवि मनिषा आचार्य पान्थर फेदेनकी स्रष्टा हुन् । मानवीकी संकायमा स्नातकोत्तर ऊनी राजनिती र साहित्य दुवै क्षेत्रमा सक्रिय छिन् । उनले यस अघि छोरी उपन्यास प्रकाशनमा ल्याइसकेका छीन् । कविता, कथा, उपन्यास र विभिन्न विधाहरुमा निरन्तर कलम चलाइरहेकी आचार्यको लेखन असमानता र अन्यायको बिरोधमा उभिएका हुन्छन् । ऊनी आफ्नो समकालिन माझ राम्रो संभावना बोकेकी लेखक हुन्। प्रस्तुत...

कुलपति भुपाल राइ र गणेश रसिकसंग १४ जिल्लाका साहित्यकारहरुको लेखन शिविरमा भेला

कुलपति भुपाल राइ र गणेश रसिकसंग १४ जिल्लाका साहित्यकारहरुको लेखन शिविरमा भेला
चन्द्र मादेन आन्छन उदयपुर गाईघाट, त्रियुगा नगरपालिकाको क्वाबर रिसोर्टको सभाहलमा डाक्टर रणशेर राई स्मृति फाउण्डेशन र वाङमय साहित्य प्रतिष्ठानको आयोजनामा १ नं. प्रदेश स्तरीय १४ जिल्लाका साहित्य मार्फत तीनदिने "श्रष्टाहरुको लेखन शिविर" सम्पन्न भएको छ । असार १६ गते शनिवार प्रतिष्ठानका अध्यक्ष महेन्द्र कुमार राईको सभापतित्वमा सप्पन्न उक्त कार्यक्रमको उदघाटन प्रमुख अतिथि वरिष्ठ श्रष्टा गणेश रसिकद्धा...

शिल्पी नाटकघरमा असार पन्द्रको अवसरमा पर्या कविता वाचन कार्यक्रम

शिल्पी नाटकघरमा असार पन्द्रको अवसरमा पर्या कविता वाचन कार्यक्रम
शिल्पी नाटकघरको आयोजनामा लाइभ म्युजिकको साथ पर्या कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । नाटकघरले पर्याबरणमै केन्द्रीत रहेर आयोजना गरेको कविगोष्ठी यो पहिलो हो । हरेक शुक्रबार नेपाली कवि र कविताहरुलाई प्रस्तुत गर्दै आएको नाटकघरले यो पल्ट वातावरण संरक्षणमा केन्द्रीत एघार कविहरुलाई उभ्याएको थियो । कार्यक्रमका परियोजनाकार शिल्पी थिएटरका प्रमुख, लेखक, कलाकार, निर्देशक घिमिरे युवराजले यो किसिमको कार्यक्र...

धरानमा साहित्य कला संस्कृति प्रतिष्ठानद्वारा दोस्रो अन्तर्राष्ट्रिय साहित्यिक कुम्भमेला आयोजना

धरानमा साहित्य कला संस्कृति प्रतिष्ठानद्वारा दोस्रो अन्तर्राष्ट्रिय साहित्यिक कुम्भमेला आयोजना
आनन्द श्रेष्ठ धरानमा असार १५ र १६ गते दाेश्राे अन्तर्राष्ट्रिय धरान साहित्य तथा सांस्कृतिक पर्यटन महाेत्सव- २०८० सम्पन्न भएको छ। धरान उपमहानगरपालिका वार्ड नम्बर १३ को अभिभावकत्वमा सम्पन्न यस कार्यक्रममा नेपालका ७ वटै प्रदेशका साहित्यकारको उपस्थिति रहेको थियो । भारतकाे आसाम,दार्जिलिङ,सिलिगुडी देखि सिक्किम सम्मको स्रष्टा समेत गरेर करिब ४ सय जना साहित्यिक जीवहरुको यो जमघट साहित्य कला संस्कृति प्...