साताको तीन कविता- कवि विष्णुविभू घिमिरे

साताको तीन कविता- कवि विष्णुविभू घिमिरे
  तीसको दशकको शक्तिशाली कवि  विष्णुविभू घिमिरे आफ्ना पुस्तामाझ शक्तिशाली कवि मध्ये एक हुन् । नेपालको राजनीतिक , सामाजिक र शैक्षिक आन्दोलनका विभिन्न आन्दोलनहरुमा ससक्त भुमिका खेलेका यी कविका कविताहरुले तीसको दशकमा सामाजिक र राजनितीक परिवर्तनको निम्ति खेलेको भुमिका उल्लेखनीय छ । यी कविताहरु तीसकै दशकमा लेखिएका कविताहरु हुन् । घिमिरे नेपाली साहित्य क्षेत्रमा थोरै लेखेर धेरै चर्चा पाउने ...

न्युयोर्कमा संचारिका समुह नेपालकी अध्यक्ष विमला तुम्खेवासंग अन्तरक्रिया हुने

न्युयोर्कमा संचारिका समुह नेपालकी अध्यक्ष विमला तुम्खेवासंग अन्तरक्रिया हुने
न्युयोर्क, अमेरिका। कवि, संचारकर्मी, हङकङ खबर अनलाइनकी नेपाल संपादक सञ्चारिका समूह नेपालकी केन्द्रीय अध्यक्ष विमला तुम्खेवा अमेरिकी सरकारद्वारा प्रदान गरिने "गलत सूचनाको पहिचान तथा व्यवस्थापन विधि "(Approaches to Identifying and Managing Disinformation) विषयक २१ दिने  कार्यशाला गोष्ठीको निम्ति छनौट भइ अमेरिका गएकी थिइन । उनले अमेरिकाको विभिन्न राज्य कोलोरडो,डेनभर आदिमा परिचालन भएको कार्यक...

संचारिका समुह नेपालको अध्यक्षमा हङकङ खबरकि नेपाल संपादक विमला तुम्खेवा निर्वाचित

संचारिका समुह नेपालको अध्यक्षमा हङकङ खबरकि नेपाल संपादक विमला तुम्खेवा निर्वाचित
काठमाडौं । नेपाली महिला पत्रकारहरुको छाता संगठन संचारिका समुह नेपालको २५ औं साधारण सभा तथा ८ औं महाधिवेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा हङकङ खबरकि नेपाल संपादक  विमला तुम्खेवा विजयी हुनुभएको छ । मार्च २५ तारीख शुक्रबार राति घोषणा भएको मतपरिणाम अनुसार तुम्खेवाले कमला पन्थीलाई दुई मतले पराजित गर्दै विजयी हुनु भएको हो। विमला तुम्खेवाको पक्षमा ८५ मत खसेको थियो भने  पराजित उमेदवार...