हङकङ लकडाउन रिपोर्ट-३:ओमिक्रोन फैल्याउने क्याथे प्यासिफिकलाई कार्वाही,सयभन्दा बढी देशमाथि प्रतिबन्ध,चुन मुन संक्रमणको केन्द्र

हङकङ लकडाउन रिपोर्ट-३:ओमिक्रोन फैल्याउने क्याथे प्यासिफिकलाई कार्वाही,सयभन्दा बढी देशमाथि प्रतिबन्ध,चुन मुन संक्रमणको केन्द्र
क्रान्ति सुब्बा जनवरी ११, २०२२ मंगलबार (१६:०० बजे) क्याथेमाथी छानबिन जारी क्याथे प्यासिफिक एयरलाइन्सका कर्मचारीबाट हङकङमा ओमिक्रोन भेरिएन्ट कोरोनाभाइरसको संक्रमण स्थानीय स्तरमा पुगेपछि  क्याथे प्यासिफिकमाथि अहिले छानबिन भइरहेको छ र  कानुनी कारबाहीको सामना गर्नुपर्ने स्थिति पनि आउने कुरा  कार्यकारी प्रमुख  क्यारी लामले मंगलबार बताइन। होम क्वारेन्टाइन उल्लंघन गरि&n...

ओमिक्रोनलाई रोक्न हङकङमा दुई हप्ता बार,जिम,पार्लर,आठ देशबाट आउने उडान आदि बन्द

ओमिक्रोनलाई रोक्न हङकङमा दुई हप्ता बार,जिम,पार्लर,आठ देशबाट आउने उडान आदि बन्द
क्रान्ति सुब्बा जनवरी ७ तारीख शुक्रवारदेखि हङकङका सबै बार र मनोरन्जन स्थलहरू दुई हप्ताको लागि बन्द हुने भएको छ। र रेस्टुरेन्टहरूले साँझ ६ बजे पछि खाना प्रदान गर्न बन्द  गर्नुपर्नेछ, हङकङकि कार्यकारी प्रमुख क्यारी लामले जनवरी ५ तारीख  बुधबार घोषणा गरिन। कोभिड–१९ को  पाँचौं लहर कुनै पनि बेला शुरु हुने चेतावनी लामले दिइन। "हामीले समुदायमा हुनसक्ने ठूलो स्केलको प्रकोपलाई रोक्ने ...

हङकङमा आयातित केस रोकिएन ओमिक्रोन केस संख्या ८१ पुग्यो

हङकङमा आयातित केस रोकिएन ओमिक्रोन केस संख्या ८१ पुग्यो
क्रान्ति सुब्बा । हङकङ । डिसेम्बर २८ डिसेम्बर २८ तारीख मंगलबार हङकङमा ६ वटा नयाँ  आयातित केसहरु रिपोर्ट भएका थिए । तीमध्ये पाँच जनामा ओमिक्रोन कोरोनाभाइरस भेरिएन्ट भएको  शंका गरिएको थियो । जसमध्ये  दुई पुष्टि भएका  र एउटा प्रारम्भिक पोजेटिभ  केस क्याथे प्यासिफिकका एयरक्रू थिए । कोभिड-१९ भएको पत्ता लाग्नु अघि नै उनिहरुले  सपिङ मलको फेस्टिभल वाकतिर भ्रमण गरिसकेका...