काठमाण्डौं ।
हङकङवासी गायक कृष्ण गुरुङ काइदाको स्वरमा “न जोखिने माया” गीतको भिडियो मेरो संसार को अफिसियल युटुव मार्फत सार्वजनिक भएको छ  । सार्वजनिक गीतमा सनमान गुरुङको शब्द तथा संगीत रहेको छ ।

प्रेमको सुनौलो पललाई गीतमा समावेश गरिएको छ । आफनी प्रेमीकाको मायामा मनमा उठेका भावलाई गीत मार्फत ब्यक्त गायक काइदाले गरेका छन ।  भिम राज तिम्सिना र अनिल शाही ठकुरीको छायाँकन तथा  सम्पादन तथा सान बहादुर गुरुङको निर्देशन भिडियोमा रहेको छ  । गीतको भिडियोमा गिविना मगर, महेन पुनको अभिनय रहेको छ ।

“न जोखिने माया” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया