क्रान्ति सुब्बा

अप्रिल १६ तारीख शनिबार   कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ७९४
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: ४४७
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : ३४५
.पाँचौ लहरबाट संक्रमित संख्या : १,१८४,४४७
.आयातित केस संख्या : १२ जना

.आज पुष्टि ४४९ केस मध्ये हस्पिटल अथोरिटिले पुष्ठि गरेको केस संख्या: ७३
.डिपार्टमेन्ट अफ हेल्थले पुष्टि गरेको केस संख्या : १००
.टेस्टिङ सेन्टर,प्राइभेट ल्यावबाटको केस संख्या: २७६
.२३७ केसको जिनोम सिकुएन्स (आनुवांशिक अनुक्रम मिलाउनु) गर्दा एउटा पनि डेल्टा भेटिएन । २३३ वटा केसमा ओमिक्रोन भेरिएन्ट भेटियो। ४ वटा केस भाइरल लोड कम भएका कारण भेरिएन्ट सुनिश्चित हुन सकेन।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङको कुल मृत्यु संख्या : ८,८९७ (महिला :३,६६५ र पुरुष : ५,२३२)
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ४१
.हालसम्म मृत्यु हुनेको उमेर समुह : ११ देखि ११२ वर्ष
.१८ वर्ष मुनिका मृतकको संख्या : ८
.६० वर्ष भन्दा माथिको मृत्यु हुनेको संख्या : ९६%
.औसत मृत्यु दर: ०.७५%

.हाल अस्पतालमा रहेका बिरामीको संख्या : ८,२८०
.हाल क्रीटिकल बिरामीको संख्या : ५ (१ जनाले खोप लाएका छैनन)
.सिरियस बिरामीको संख्या : ३
.आइसियु रहेका संख्या : ५२

मृत्यु विवरण
.गत २४ घन्टामा सरकारी अस्पतालमा बितेका मृतक संख्या : ३४
.मृत्यु हुने मानिस: १७ जना पुरुष १७ जना महिला
.मृत्यु हुनेको उमेर समुह : ४४ वर्ष देखि १०३ वर्ष
.नर्सिङ होमबाट आएको  मृत्यु संख्या : १४
.खोप नलाएका मृतकको संख्या : १३
.एक खोप लगाएका मृतकको संख्या : ८
.दोस्रो  खोप लगाएका मृतक संख्या : १२
.३ खोप लगाएका मृतक संख्या : १
.६५ वर्ष क्रस गरेका मृतकको संख्या : ३१

कम उमेरका मृतक (३ जना)
.एक ५७ वर्षका दुई डोज खोप लगाएका स्ट्रोक भएका पुरुष  
.४४ वर्षकि खोपहिन दीर्घ रोगी महिला
.५५ वर्षका एक खोप लगाएका फोक्सोको क्यान्सर भएका पुरुष

.७ जनाको मृत्यु ढिलो रिपोर्ट भएको थियो जसमा २ जना पुरुष ५ जना महिला  वर्ष ८१ देखि ९१ बीचका थिए ।

.डिस्चार्ज संख्या : ८०८ ( गत २४ घन्टामा)
.अस्पताल भर्ना हुन आएकालाई परिक्षण गर्दा ४ जनामा पोजिटिभ देखिएको थियो र ४ जना क्वारेन्टाइनमा जानुपर्ने क्लोज कन्ट्याक्ट भेटिएका थिए ।

.हस्पिटल अथोरिटी मातहत संक्रमित कर्मचारीको संख्या : २१,८२३
.निको भएर काममा फर्किएका कर्मचारीको संख्या : २०,८१५

तपाईको प्रतिक्रिया