३१ डिसेम्बर ।२०२०।

हङकङमा कोभिड महामारीका कारण नयाँ वर्षको पुर्व सन्ध्याको रात सदाका वर्षहरुमा चल्ने रेलको रात्री सेवा नचल्ने भएकोछ।

शहरमा संक्रमित व्यक्तिहरु संगको संसर्गलाई कट्टा गर्न हङकङको सरकारी निकाय सेन्टर फर हेल्थ प्रोटेक्सनले शुरुबाट नै नागरिकहरुलाई घरमै बस्न र सार्वजनिक भेला देखि दुर रहन आग्रह गर्दै आएकोछ।

यातायात बिभागले सेन्ट्रलको लाङ काइ फङ वरिपरिका सबै सडक डिसेम्बर ३१ दिउसो २ बजे देखि भोलि बिहान ६ बजे सम्मको लागि बन्द गरेकोछ।

तपाईको प्रतिक्रिया