काठमाण्डौं ।
सुगम संगीतमा संघर्षरत गायिका मेरिना राईको आवाजमा रहेको “खुल्यो है आकाश ” गीतको भिडियो सार्वजनिक भएको छ ।

आफुले माया गर्ने प्रेमी गुमाउनुपर्दाको अवस्थालाई गीतमा समेटिएको छ । विगतको मिलनलाई बर्तमान समयमा भुल्न निकै गाह्रो हुने मनमा भावहरुलाई गीतमा कोरिएको छ ।

बालन्दा मावोको शब्द तथा एकान्त आङ्देम्वेको संगीत गीतमा रहेको छ । विरेन सुब्बाको छायाँकन , सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । गीतलाई क्रान्ति सुब्बाले निमार्ण गरेका हुन ।

“खुल्यो है आकाश ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया