काठमाण्डौं ।गायक आनन्द कार्की र गायिका साधना सरगमको स्वरमा रहेको “माया लाउदै जाउँ ” गीतको भिडियो सार्वजनिक भएको छ । आनन्द कार्कीको शब्द तथा सचिन सिंहको संगीत रहेको गीतमा फडिन्द्र राईको संगीत संयोजन रहेको छ ।

`फुल जस्तो उमेर`,`भाछु मरे तुल्य´ जस्ता लोक गीत गाएर चर्चित बनेकी मन्जुले भाछु मरे तुल्य भन्ने आफ्नै स्वर भएको गीतको म्युजिक भिडियोमा आफै नायक धिरेन शाक्यसंग अभिनय गरेकी छिन। गायन र मोडलिङलाई संगै लाने उनको लक्ष्य रहेको छ।गीतमा प्रेमी प्रेमिका बीचको प्रेम प्रसङ्गलाई समावेश गरिएको छ । उत्तम हुमागाईँको छायाँकन , प्रविण श्रेष्ठको सम्पादन तथा कमल राईको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा धिरेन शाक्य र हङकङकि मोडेल मञ्जु थापाको अभिनय रहेको छ ।“माया लाउदै जाउँ ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया