क्रान्ति सुब्बा

अगस्ट २३ तारीख मंगलबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ६,६५४
.स्थानीय केस संख्या : ६,४१०
.पिसिआरबाट पुष्टि केस संख्या : २,१९२
.एन्टिजेनबाट पुष्टि केस : ४,२१८
.आयातित केस संख्या : २४४ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : १२५ जना
.क्वारेन्टाइन होटलमा र कम्युनिटी आइसोलेसन फेसिलिटीमा पत्ता लागेको केस : ४६ जना ।
यी केसहरु  हङकङ भित्रीएको पहिलो र तेस्रो दिनमा पत्ता लागेका हुन।
५५ वटा केस हङकङ आएको चौथो र सातौ दिन बीचको अबधिमा पत्ता लागेको थियो ।
१८ वटा केस हङकङ आएको सातौ दिन पश्चात समुदायमा पत्ता लागेको थियो ।
.आयातित केस अन्तर्गत इन्डियाबाट २७ जना , अमेरिकाबाट आएका ३२ केस ,फिलिपिन्स र युकेबाट १८ केस , थाइल्यान्डबाट २० केस , सिंगापुर र क्यानाडा १५ बाट केस ,साउथ कोरियाबाट ११ केस आएका थिए ।

.कुल संक्रमित संख्या : १,४७१,५०९ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,६२० ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,२८८,१६२

. ५ वटा नर्सिङ होमबाट  जना वासिन्दा  जना कर्मचारी  र  वटा अपांग आश्रमका ३ जना वासिन्दा संक्रमित भएका थिए । कुल जना क्लोज कन्ट्याक्ट्को सुचीमा परेका थिए जसलाई क्वारेन्टाइन लगिने भएको थियो ।

.८१ वटा स्कुलबाट १४१ वटा केस आएका थिए जसमा १०८ जना विद्यार्थी र ३३ जना टिचिङ स्टाफ परेका थिए । 

.स्वास्थ्य अधिकारीहरूले हरेक दिन ६०० जना जस्तो नयाँ कोभिड बिरामीहरू भर्ना गर्न सकिने क्षमता बराबरको बेडहरु उपलब्ध गराउने तेस्रो  योजना  सुरु गर्ने  घोषणा गरेका छन्।

यो नयाँ योजना अन्तर्गत एसियावर्ल्ड एक्स्पो, नर्थ लान्ताउ अस्पताल र अन्य अस्पताल समेत गरेर २५ सय देखि ५ हजार थान शैया बिरामी लिनको लागि आरक्षित गरिनेछ।
“नर्थ लान्ताउ हस्पिटल हङकङ इन्फेक्सन कन्ट्रोल सेन्टरको लगभग ८०० शैया त पुर्ण रूपमा संचालनमा छ।” व्यवस्थापन प्रमुख ल्यारी लिले भने। उनका अनुसार अहिले एशिया वर्ल्ड एक्स्पो ट्रीटमेन्ट सेन्टर ५०० शैया डल्लै खाली छ।

मृत्यु तथ्यांक
.पाचौं लहरले ल्याएको कुल मृत्यु संख्या : ९,४०७
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : १० जना । मृत्यु हुनेमा ६९ देखि १०५ वर्ष  बीचका ६ जना पुरुष र ४ जना महिला परेका थिए । २ जना मृतकले मात्रै खोपको तीन मात्रा लगाएका थिए र सबै जना दीर्घ रोगी थिए ।

.अस्पताल र ट्रीटमेन्ट फेसिलिटिमा भर्नारत बिरामीको संख्या : २,१३९

.क्रीटिकल अवस्थामा भएका नयाँ  बिरामीको संख्या : ५
.सिरियस अबस्थामा रहेका नयाँ बिरामीको संख्या : १२
.पुर्व अवस्थाबाट नै क्रीटिकल अवस्थामा रहेको बिरामीको संख्या ४३ र सिरियस अवस्थामा रहेकोे बिरामीको संख्या: ३७
.आइसियुमा रहेकोे बिरामीको संख्या : ११
.गत २४ घन्टामा निको भएका बिमारी :
.डिस्चार्ज भएका बिमारी :
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस :  संक्रमितको संपर्क आएका मानिसको संख्या :
.गत २४ घन्टामा संक्रमित भएका अस्पताल प्राधिकरणका कर्मचारी : १४५
.गत २४ घन्टामा निको भएका अस्पताल प्राधिकरणका कर्मचारी :३३


अगस्ट २२ तारीख सोमबार  कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ६,६१७
.स्थानीय केस संख्या : ६,३८०
.पिसिआरबाट पुष्टि केस संख्या : २,२३६
.एन्टिजेनबाट पुष्टि केस : ४,१४४
.आयातित केस संख्या : २३७ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : १०४ जना
.क्वारेन्टाइन होटलमा र कम्युनिटी आइसोलेसन फेसिलिटीमा पत्ता लागेको केस : २३ जना ।
यी केसहरु  हङकङ भित्रीएको पहिलो र तेस्रो दिनमा पत्ता लागेका हुन।
८९ वटा केस हङकङ आएको चौथो र सातौ दिन बीचको अबधिमा पत्ता लागेको थियो ।
२१ वटा केस हङकङ आएको सातौ दिन पश्चात समुदायमा पत्ता लागेको थियो ।
.आयातित केस विभिन्न ९ वटा देशबाट भित्रिएका थिए ।

.कुल संक्रमित संख्या : १,४५८,२३८ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,६०५ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,२८१,२४८

. ७ वटा नर्सिङ होमबाट ९ जना वासिन्दा  र ६ वटा अपांग आश्रमका १२  जना वासिन्दा र २ जना संक्रमित भएका थिए । करिब १०० जना क्वारेन्टाइन जाने गरि क्लोज  लिस्टमा परेका थिए । उनीहरुलाई क्वारेन्टाइनको लागि एशिया वर्ल्ड एक्स्पोमा  पठाइएको थियो ।
.हङकङका विभिन्न ८३ वटा स्कुलबाट १६० केस आएका थिए जसमा १२७ जनाए विद्यार्थी ३३ जना शिक्षण संबंधित कर्मचारी परेका थिए ।

मृत्यु तथ्यांक
.पाचौं लहरले ल्याएको कुल मृत्यु संख्या : ९,३९७
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ५ जना । मृत्यु हुनेमा ६३ देखि ९६ वर्ष  बीचका ४ जना पुरुष र १ जना महिला  परेका थिए । २ जना  मृतकले खोपको ३ मात्रा पुरा गरेका थिएनन । एकजनाले खोप प्राप्त गरेका थिएनन। र सबै जना दीर्घ रोगी थिए ।

.अस्पताल र ट्रीटमेन्ट फेसिलिटिमा भर्नारत बिरामीको संख्या : २,१००

.क्रीटिकल अवस्थामा भएका नयाँ  बिरामीको संख्या : ८
.सिरियस अबस्थामा रहेका नयाँ बिरामीको संख्या : ७
.पुर्व अवस्थाबाट नै क्रीटिकल अवस्थामा रहेको बिरामीको संख्या ४३ र सिरियस अवस्थामा रहेकोे बिरामीको संख्या: ३०
.आइसियुमा रहेकोे बिरामीको संख्या : ११
.गत २४ घन्टामा निको भएका बिमारी : १८८
.डिस्चार्ज भएका बिमारी :१५०
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : ८ संक्रमितको संपर्क आएका मानिसको संख्या : १२
.गत २४ घन्टामा संक्रमित भएका अस्पताल प्राधिकरणका कर्मचारी : १३०
.गत २४ घन्टामा निको भएका अस्पताल प्राधिकरणका कर्मचारी : ५३

.प्रीन्स अफ वेल्स अस्पतालका एक जना ८५ वर्षका बिरामी पोजेटिभ पुष्टि भएका थिए । कन्ट्याक्ट्  ट्रेसिङ क्रममा उनको सम्पर्कमा आएका अरु तीन जना बिरामी ४ जना कर्मचारी संक्रमण पुष्टि भएका थिए ।
.करिब १०० जना मेडिकल स्टाफ एशिया वर्ल्ड एक्स्पो कम्युनिटी आइसोलेसन फेसिलिटीमा खटाइएको छ। संक्रमितको लागि २०० बेड यस फेसिलिटिमा छुट्याइएको छ। यदि संक्रमितको संख्या बढ्ने क्रम जारी रहेमा अस्पतालको नन इमर्जेन्सी सेवा प्रभावित हुने बताइएको छ।

तपाईको प्रतिक्रिया