काठमाण्डौं ।
नेपाली गीत संगीत क्षेत्रमा अलि फरक धारको अनि फरक शैलीको गीत संगीत तथा भिडियो बजारमा आउने क्रम जारी रहेको छ । पत्रकार तथा कलाकार अनिल गुरुङ्गको शब्द तथा स्वरमा रहेको गीत `म हुँ साइको´नमस्ते अनलाईन टिभीको अफिसियल युटुव मार्फत सार्वजनिक भएको छ ।

नेपालमै पहिलो पटक नयाँ धारको स्वरुपमा गीत निर्माण गरेको गायक अनिलले बताए । अनिल गुरुङ्गको शब्द संगीत अनिल गुरुङ्गको रहेको छ भने उमेश गुरुङ्गको निर्देशनमा निर्माण भएको भिडियोमा अनिल गुरुङ्ग सनागी सुस्मिता श्रेष्ठ र रुपा लामाले नित्य तथा अभिनय गरेका छन। ‘म हु साइको’ लाई पवन शुस्लिङ्गको छायाँकन गरेका छन् भने भिडियो सम्पादनको जिम्मा भने मिलन बिकको रहेको छ ।

`म हुँ साइको´ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया