क्रान्ति सुब्बा

अक्टोबर १७ तारीख सोमबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ५,३६१
.स्थानीय केस संख्या : ४,९५४
.पिसिआरबाट पुष्टि केस संख्या :१,३४४ (६५२ वटा पुष्टि केस ,५९५ वटा लक्षणहिन केस र ९७ वटा केस सुनिश्चित हुन बाकी )
.गत २४ घन्टामा आएको एन्टिजेनबाट पुष्टि केस: ३,६१०
.आयातित केस संख्या : ४०७ जना
.पिसिआरबाट पत्ता लागेको  केस : ३६७ जना (३७ वटा पुष्टि केस ,३०२ वटा लक्षणहिन केस र २८ वटा केस सुनिश्चित हुन बाकी )
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ४०
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : २७२
.पहिलो र तेस्रो दिनभित्र पत्ता लागेको केस: ७८
.चौथो देखि सातौ दिनमा पत्ता लागेको केस : ५७

.हाल सम्म पिसिआरबाट परिक्षण भएको कुल केस संख्या : ९७४,९५४
.हालसम्म एन्टिजेनबाट परिक्षण भएको कुल केस संख्या: ८६८,२५५

.हङकङ स्वास्थ बिभागले अहिले आयातित केसमा संलग्न भाइरसको म्युटेन्ट स्ट्रेनको जेनेटिक विश्लेषण गरिरहेको छ। जस अन्तर्गत भेटिएका उपसंस्करण यसप्रकार छ:
.एक्सबिबी : ५५ वटा
.बिए.२.७५.२ : ४ वटा
.बिए.४.६ : १ वटा
.बिक्यु.१.१ : ५ वटा

.अक्टोबर ८ देखि अक्टोबर १४ तारीख बीचमा आएका लोकल केसमा ०.९% प्रतिशत ओमिक्रोन सब भेरिएन्ट बिए.२.१२.१ ले ओगटेको थियो भने ९३ प्रतिशत सब भेरिएन्ट बिए.४/बिए.५ ले ओगटेको थियो ।

.कुल संक्रमित संख्या : १,८४३,२०९ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: १०,२७८ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,६४१,७०१

मृत्यु तथ्यांक
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ५
.पाचौं लहरबाट मृत्यु हुनेको संख्या ( ३१ डिसेम्बर २०२१ देखि १३ अक्टोबर सम्म   ) : १०,०६५ जना । जसमध्ये ९,९८० जनाको मृत्यु अस्पतालमा प्राधिकरणले रिपोर्ट गरेको थियो भने ८२ जनाको मृत्यु सार्बजनिक शवालयले गरेको थियो । साथै ३ जनाको मृत्यु रिपोर्ट चाइनिज युनिभर्सिटी अफ हङकङ मेडिकल सेन्टरले गरेको थियो ।
.हङकङमा हालसम्म कोभिड संक्रमणबाट मृत्यु भएको कुल संख्या :१०,२७८

.हाल अस्पतालमा भर्नारत विरामीको संख्या :१,७६०

.आइसियुमा भएको बिरामीको संख्या :११

तपाईको प्रतिक्रिया