९ डिसेम्बर २०२१। हङकङ ।

हङकङ हस्पिटल अथोरिटीका अनुसार आज निधन व्यक्ति समेत गरेर कोभिड-१९ बाट निधन हुनेको संख्या १५७ पुग्यो।

७१ वर्षीय दीर्घ रोगबाट पीडित पुरुष डिसेम्बर १७ तारीख रगतमा चिनीको मात्रा बढेर रिंगटा लागेपछि क्यारीटास मेडिकल सेन्टरमा भर्ना भएका थिए ।पछि कोरोना पोजिटिभ उनमा देखिएको थियो ।

उनको अवस्था दिनानुदिन खस्किदै गएपछि डिसेम्बर २५ मा उनलाई सघन कक्षमा सारिएको थियो। आज विहान २:४५ बजे अन्त्तत: उनको निधन भयो।

तपाईको प्रतिक्रिया