१२ डिसेम्बर २०२१ । हङकङ ।

एकजना ६५ वर्षीय कोरोना संक्रमित पुरुष (केस नम्बर ७९८०) को निधन हिजो (११ डिसेम्बर ) अपरान्ह ५:४२ बजे क्युइन एलिजाबेथ अस्पतालमा भएकोे थियोे । गत सालको डिसेम्बर १८ तारीख उनलाई कोरोना पोजिटिभ पुष्टि भएको थियोे । मृतक काउलुन सिटि स्थित मेइ तुङ स्टेटको मेइ पो हाउसमा बस्दथे। उनी समेत गरेर हङकङमा को कोभिड महामारीबाट ज्यान गुमाउनेको संख्या १५९ पुगेको छ।

तपाईको प्रतिक्रिया