काठमाडौँ । नव गायक डेविट राई र गायिका निसा राईको स्वरमा रहेको ‘ए कान्छा ए कान्छी’ गीतको स्टुडियो भिडियो स्टुडियो किङ युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।

मायालु प्रेमी प्रेमीका बीचको भावनात्मक प्रेम प्रसङगलाई गीतमा समेटिएको छ । सैलेजा काफ्लेको शब्द तथा पवन बान्तवा राईको संगीत गीतमा रहेको छ । गीतलाई मनोज साङ्सोन राईले एरेन्ज गरेका छन । रेकर्ड र एडिटमा सुरेस राई र मनोज साङ्सोन राई , मिक्स र मास्टर राजु कार्की तथा भिडियो क्यामेरामा दुर्गा बान्तावा रहेका छ्न। गीतमा प्रेमको सुनौला अनुभवहरुलाई समेटिएको छ ।

भिडियोः

तपाईको प्रतिक्रिया