२० जनवरी २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङ स्वस्थ रक्षण केन्द्र, संक्रामक रोग शाखाकी प्रमुख डाक्टर च्वाङ शुक क्वानले आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा ७७ वटा कोरोना संक्रमित  केस पुष्टि भएको बताएकी छिन जसमा  सबै केस  स्थानीय  रहेकाछ्न।

  ती स्थानीय केस मध्ये  ४० केसको सम्बन्ध पुर्व केससंग रहेको रहेको छ भने ३७ केस स्रोत पहिल्याउन  नसकिने स्रोतबाट आएकोछ  । हङकङमा कुल कोरोना केस ९,७९८ पुगेकोछ।

आजका नयाँ दर्ता भएका केसमा  १ वर्ष   देखि ९४ वर्ष बीचका ३१ जना पुरुष र ४६ जना महिला परेकाछ्न।

करिब ६० जना  पुर्ण पोजेटिभ हुने सुचीमा परेका छ्न ।

३२ केस हङकङका विभिन्न टेस्टिङ सेन्टर  र ३० केस याउ मा तेइ कम्युनिटी सेन्टर र मोबाइल टेस्टिङ सेन्टरबाट आएका छ्न।
अज्ञात स्रोतबाट आएका स्थानीय केस मध्ये २३ जना याउ मा तेइ निवासी रहेका छ्न भने १० जना रोगी चाहिँ सरकारले तोकेको अनिवार्य परिक्षणमा जानू पर्ने इलाका निवासी रहेकाछ्न।

पुर्व रोगीबाट संक्रमित भएका ४० केस मध्येबाट १ केस चुङ क्वान ओ – लाम तीन  कन्स्ट्रक्सन साइटसंग संबंधित छ।

७७ केस मध्ये ४१ जना रोगीहरु याउ चिम मोङ जिल्लाबासी रहेकाछ्न। ती मध्ये २० जना निर्धारित अनिवार्य परिक्षण कोर  इलाकावासी रहेकाछ्न। आजको संक्रमण सुची १८ जना रोगी नेपाली र ६ जना भारतीय मुलका रहेकाछ्न ।

स्वस्थ अधिकारीले जनाए अनुसार  आज ४ वटा भवन अनिवार्य परिक्षणमा जाने सुचीमा परेकाछ्न। ती हुन –


१. श्यङ होङ हाउस, अप्पर ङाउ थाउ कोक स्टेट, १८९ ङाउ थाउ कोक रोड, कुन तङ, काउलुन, हङकङ


२. मान यीउ बिल्डिङ , २५-४७ मान वाइ स्ट्रीट , जोर्डन, याउ चिम मोङ, हङकङ


३. ३३C पोर्टल्याण्ड स्ट्रीट, ५-७ वाटरलु रोड , याउ चिम मोङ , हङकङ


४. ब्लक- N१ कोर्नहील १४-१६ होङ अन स्ट्रीट, क्वारी बे , हङकङ

याउ मा तेइ एरियाका थप तीन वटा भवनबासीले अनिवार्य  कोरोना परिक्षणमा जानुपर्ने भएको छ। ती भवनहरु हुन –


१. ५७१-५७३ क्यान्टोन रोड, जोर्डन, याउ चीन मोङ, काउलुन , हङकङ


२. ५०९-५११ क्यान्टोन रोड, जोर्डन,याउ चीम मोङ, काउलुन , हङकङ


३. २७- ३१ निङ पो स्ट्रीट , जोर्डन, याउ ची मोङ, काउलुन , हङकङ

. ढलको नमूना निरन्तर पोजिटिभ पुष्ठि भवनहरु:

१.१२५-१२७ शांघाइ स्ट्रीट , याउ चीम मोङ, काउलुन, हङकङ

२.१३१-१३३ शांघाइ स्ट्रीट , याउ चीम मोङ , काउलुन , हङकङ

३.होइ फुङ मेन्सन ,१३७-१३९ शांघाइ स्ट्रीट , याउ चीम मोङ, काउलुन , हङकङ

४. सन ली बिल्डिङ, १०- १४ रिक्लेमेसन स्ट्रीट, याउ चीम मोङ, काउलुन , हङकङ

अनिवार्य परिक्षण सुचीमा जाने भवनमा २२३ यु चाउ स्ट्रीट / ९२- ९४ पेइ हो स्ट्रीट, साम सोइ पो पनि परेकोछ।

हिउँ फङ हाउस , फुङ वा स्टेट चाइ वानबाट एउटा केस पुष्ठि भएकोछ। यस भवनका तीन वटा पर्यावरणीय नमुनामा कोरोना भाइरस देखिएकोछ। १३ तला भन्दा माथिका  ४० भन्दा बढी वासिन्दालाई  क्वारेन्टाइन सेन्टर लगिएको छ।

जनवरी १६ देखि १९ तारीख भित्रको अवधीमा निर्धारित अनिवार्य परिक्षण ईलाका , जोर्डन , याउ मा तेइबाट १८,००० भन्दा बढी वासिन्दाले कोरोना परिक्षण गरिसकेका छ्न। अझै कति जनाले परिक्षण गर्न बाकी छ भन्ने विषयमा सरकार आफै अनभिज्ञ छ। बिभाजन गरिएको फ्लाटमा बस्ने वासिन्दाको नामावली नहुनाले पत्ता लाउन कठिन भएको कुरा डाक्टर क्वानले पोखिन। तर अब घरदैलोमा कर्मचारी पठाएर भएपनि परिक्षण भए नभएको पत्ता लाउने योजना तर्जुमा गर्ने कुरा उनले स्पष्ट पारिन।

एकजना ८८ वर्षकी कोरोना संक्रमित महिलाको निधन प्रीन्सेस मार्गरेट अस्पतालमा गत राति १०.०३ बजे भएकोछ। हङकङमा कोरोना बाट  निधन हुनेको संख्या  १६६ पुगेको छ।

आज पुष्टि भएका केसका विवरण :

《疫戰— 今天新確診》
< Pandemic war— Today’s new confirmed cases >


केस नम्बर : 9730 油麻地廟街153號153 Temple Street, Yau Ma Tei


केस नम्बर : 9741 油麻地新填地街18號 18 Reclamation Street, Yau Ma Tei


केस नम्बर : 9748 油麻地吳松街 金寶大廈 Kam Po Building, Woosung Street, Yau Ma Tei


केस नम्बर : 9763 油麻地新填地街45A號 45A Reclamation Street, Yau Ma Tei


केस नम्बर : 9751 油麻地吳松街 德利樓 David Mansion, Woosung Street, Yau Ma Tei


केस नम्बर : 9755 油麻地吳松街 金寶大廈 Kam Po Building, Woosung Street, Yau Ma Tei

केस नम्बर 9781 油麻地寧波街27號 27 Ning Po Street, Yau Ma Tei


केस नम्बर : 9782 油麻地金威廣場 Kensington Plaza, Yau Ma Tei


केस नम्बर : 9783油麻地廟街202號 202 Temple Street, Yau Ma Tei


केस नम्बर : 9788油麻地韶興大廈 Siu Hing Building, Yau Ma Tei

केस नम्बर : 9789油麻地廣東道511號 511 Canton Road, Yau Ma Tei


केस नम्बर 9764 油麻地廣東道575號 575 Canton Road, Yau Ma Tei


केस नम्बर : 9752 油麻地廣東道571號 571 Canton Road, Yau Ma Tei


केस नम्बर : 9760 油麻地文耀樓 Man Yiu Building, Yau Ma Tei


केस नम्बर :9757油麻地文英樓 Man Ying Building, Yau Ma Tei


केस नम्बर : 9770 油麻地文昌樓 Man Cheong Building, Yau Ma Tei


केस नम्बर : 9756 油麻地瑜德大廈 Yue Tak Building, Yau Ma Tei


केस नम्बर : 9762 油麻地偉晴閣 A座 Block A, Wai Ching Court, Yau Ma Tei


केस नम्बर : 9784油麻地廣東道542 號 542 Canton Road, Yau Ma Tei

. अनिवार्य परिक्षण सुचीमा परेको भवनहरु

.強檢( २ वटा केस पुष्टि 2個案) Compulsory test ( 2cases)
文耀樓 Man Yiu House, Jordan

.窩打老道5-7號 5-7 Waterloo Road

.疫區強檢 (1個案)Compulsory test (1 case)


.廣東道571-573號 571-573 Canton Road


.廣東道511號 511 Canton Road

.寧波街27-31號 27-31 Ningpo Street

तपाईको प्रतिक्रिया