काठमाण्डौं । शास्त्रीय सङ्गीत साधक गुरूदेव कामतको स्वरमा रहेको अत्यन्तै सुमधुर र कर्णप्रिय गजल “प्रेमको नशा“सार्वजनिक भएको छ ।

गीतकार तथा गजलकार चन्द्रलाल तामाङको शब्दको सो गजलमा संगीत तथा स्वर गुरूदेव कामतको रहेको छ । भिडियोमा गुरूदेव स्वयंको साथै हिस्सी शाह,साइट तबला– राजेश मल्लिक , साइट तानपुरा मीना कर्माचार्य ,साइट बाँसुरी– स्वस्थानी पराजुलीको रहेको छ । गीतको गायन पक्ष निकै उत्कृष्ट कला र गलाले सजिएको छ ।
प्रेम नसा गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया