२२ जनवरी २०२१ हङकङ

हङकङको काउलुन प्रदेशमा पर्ने याउ चिम मोङ जिल्लाभित्रका केहि उच्च संक्रमित इलाका यो हप्ताको अन्त देखि लक डाउनमा जाने भएको कुरा रिपोर्टले बताएकोछ।

कोरोना भाइरसको संक्रमण गति भुसको आगो झैँ सल्किदै गरेको स्थिति छ हङकङमा । विभिन्न आवासीय गृहका हजारौं नागरिकले कोरोना परिक्षण गरिसकेका छ्न र सरकारले सम्पूर्ण संसाधन प्रयोग गरेर परिक्षण कार्यक्रम जारी राखेको छ। स्मरणीय छ हिजो बिहीबारका दिन याउ चिम मोङ जिल्लाबाट मात्र ३० वटा कोरोना पोजेटिभ पुष्टि केस आएका थिए । र ११ केस प्रारम्भिक पोजेटिभवाला आएका थिए ।

थप रिपोर्ट केही समयपछि ….

तपाईको प्रतिक्रिया