गायिका मेलिना राई र गायक शुभ तामाङको स्वरमा रहेको ‘तिमी मेरो’गीत सार्वजनिक भएको छ ।
दिपेन्द्र राज तामाङको शब्द तथा शुभ तामाङको संगीतमा गीत तयार गरिएको हो । गीतलाई शुभ तामाङको युटुव च्यानल मार्फत सार्वजनिक भएको छ । प्रेम र मायाका रमाइला पलहरुलाई गीतमा समेटिएको छ । आफनी प्रेमी लाई मायाको संसारमा डुलाउन आफुले जीवन समपर्ण गर्न समेत आतुर रहेकी छन । आफनी प्रेमीकालाई आफनो अमुल्य जीवन दिन समेत आफु तयार रहेको कुरा गायक ले गरेका छन ।

‘तिमी मेरो’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया