६ फेब्रुअरी २०२१। हङकङ ।

फेब्रुअरी ५ तारिख बेलुकी ८ बजे तिर एक जना ४६ वर्षको नेपाली पुरुष अचेत अवस्थामा २०८ नम्बर शांघाइ स्ट्रीटको भरयाङ्गमा लडिरहेको उनको श्रीमतीले फेला पारिन।

उनको श्रीमतीले सहयोगको लागि प्रहरीलाई कल गरिन। उद्वारकर्मीहरु आएर जाचपड्ताल गर्दा घटनास्थलमै निजको मृत्यु भैसकेको कुरा पुष्ठि भयो।प्रहरीको प्रारम्भिक अनुसंधान अनुसार उनको मृत्यु शंकास्पद नरहेको जनाइएको छ। मृत्युको कारण अटोप्सीको परिमाणले निधो गर्ने भएकोछ।

श्रोत: दिमसम डेलि

तपाईको प्रतिक्रिया