८ फेब्रुअरी २०२१ हङकङ

सरकारले फेरि अर्को एम्बुस लक डाउन जोर्डनको फेरि पोइन्ट एरियामा पर्ने २-२४ मा यिङ स्ट्रीट माथि जारी गरेकोछ जस भित्र मान यिङ बिल्डिङ पनि पर्दछ।

निशेधित क्षेत्रमा पर्ने सबैलाई रातभर घर मै बस्ने आदेश जारी भैसकेकोछ। यस ईलाकाका सबैले अनिवार्य कोरोना परिक्षणमा जानू पर्दछ र नतिजा नेगेटिभ नआइन्जेल वतन छोड्न पाइने छैन ।

लक डाउन बेलुकी ७ बजेबाट शुरु भएको हो।र भोलि पूर्वाह्न २ बजे सम्ममा सबैको परिक्षण भैसक्ने अनुमान गरिएको छ भने बिहान सात बजे सम्ममा सम्पूर्ण कार्वाही सक्ने लक्ष्य लिइएकोछ।

तपाईको प्रतिक्रिया