काठमाडौं । महिला सुरक्षा दबाब समूहको १५ औं वार्षीक साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको छ ।

महिला अधिकारको क्षेत्रमा पच्चीस वर्षदेखि निरन्तर बहस र पैरवी गर्दै आएको दबाब समूहको साधारणसभाले कल्याणी शाहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा ईरादा गौतम, महासचिव बिजया केसी, सचिवमा , बैजयन्ती कार्की अजीता अर्याल काफ्ले , कोषाध्यक्षमा विमला तुम्खेवा चयन भएका छन् ।

यस्तै सदस्यमा शुशीला श्रेष्ठ, मिना स्वर्णकार, जानु घिमिरे, कमला उप्रेती, सीता ओझा, द्रोपदी रोकाया, पूर्णशोभा चित्रकार, शान्ति नकर्मी, प्रतिमा मुडभरीलाई चयन गरिएको छ ।

 

तपाईको प्रतिक्रिया