६ डिसेम्बर २०२० हङकङ ।क्रान्ति सुब्बा ।

सदाका वर्ष झैँ क्रीसमस र नयाँ वर्ष हङकङमा रमझमपुर्ण नहुने भएकोछ। कोरोना महामारीको प्रकोप गंभिर बन्दै गएपछि डिसेम्बर ५ तारीख हङकङको रेल कम्पनी एमटिआरले क्रीसमस इभ (२४ डिसेम्बर ) र न्यु यियर इभ (डिसेम्बर ३१) का दिन सधैंका वर्ष झैँ रात्रीकालिन सेवा प्रदान नगर्ने भएकोछ।

डिसेम्बर १२ बाट प्रत्येक शनिबार आइल्याण्ड र कुन तङ लाइनको रेल चल्ने फ्रीकुएन्सि अल्पकालको लागि बढाइने कुरा एम टि आर प्रबक्ताले जनाएका छ्न।

तपाईको प्रतिक्रिया