७डिसेम्बर २०२०। हङकङ ।

आज बिहान ११:२० बजे २० वर्ष कटेकी एक युवतीले आफ्नै घरबाट हाम फालेर आत्महत्या गरेकी छिन।नम्बर २ शाउ केइ वान मेन स्ट्रीट इश्टमा पर्ने युनिटबाट भुइँमा शरीर बजारिदा ऊनी कोमामा गैसकेकी थिन। पामेला योदे अस्पतालमा उनको मृत्यु भयो ।

उनको परिवारले प्रहरीलाई बयान दिए अनुसार एक वर्ष अघि नै उनले आफ्नो ज्यान लिने प्रयास गरेकी रहेछिन त्यस बेला सुसाइड नोट पनि छोडेकी रहेछिन।

तपाईको प्रतिक्रिया