काठमाण्डौ । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञामा आवत जावत गर्नका आम नागरिकलाई सहज होस भन्ने उदेश्यले केही सहज व्यवस्था गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले बिहीबार सूचना जारी गर्दै सवारी पास आवश्यक नपर्नेहरुको सूची सर्वाजनिक गरेको हो । जिप्रकाले कहीँ कतैबाट अवरोध भएमा सहजीकरणका लागि नेपाल प्रहरीको १०० र १०३ मा फोन गर्न जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया