१७ डिसेम्बर २०२० हङकङ

हङकङको नर्थ डिस्ट्रीक्ट अस्पतालमा गत रात एकजना कोरोनाभाइरस पुष्टि भैसकेको ८० वर्षको पुरुषको निधन भएकोछ।

दिर्घ रोगबाट पीडित उक्त रोगी ज्वरो आएकोले नोभेम्बर २३ मा एलिस हो मिउ लिङ नेदरसोल अस्पतालमा भर्ना भएका थिए ।उनको अवस्था गम्भीर बन्दै गएपछि डिसेम्बर ३ तारीख उनलाई सघन कक्षमा सारिएको थियो । उनको निधन गत रात १०.०४ बजे भएको थियोे ।

हङकङमा सरकारी अस्पतालमा निधन हुनेको संख्या १२१ पुगेकोछ।

हङकङमा आज ९० जना भन्दा बढी कोरोना केस थपिने अनुमान गरिएकोछ।

तपाईको प्रतिक्रिया