१० जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङ सरकारद्वारा परिचालित खोप अभियानलाई मद्दत पुरयाइ धरासायी भएको हङकङको अर्थतन्त्रलाई यथाशीघ्र तन्दुरुस्त तुल्याउन  द हङकङ जेनेरल च्याम्बर अफ कमर्सले जुलाई र सेप्टेम्बरको बीचमा भ्याक्सिन लट्री खेलाउने कुराको उदघोष गत जुन ३ तारीख गरेको थियो र जुलाई २ तारीखबाट पहिलो राउन्डको लागि अन्लाईन फारम खुला भैसकेकोछ।
च्याम्बर अफ कमर्सले हङकङ डलर ४ करोड तीस लाख(hk$43million) बराबरको भाग्य चिट्ठाको पुरस्कार हङकङमा दुवै डोज भ्याक्सिन लाउनेहरुको लागि लिएर आएकोछ। र पहिलो राउन्डको लक्की ड्र यही जुलाई २२ तारीख उडने भएकोछ।

.दुबै कोभिड खोप लगाएका १८ वर्ष पुगेका हङकङका स्थाइ र अस्थायी वासिन्दाले भाग लिन सक्छन।

.भाग्य चिट्ठा उड्ने मिति( १) २२ तारीख जुलाई ,( २) ५ तारीख अगस्ट , (३) १९ तारीख अगस्ट , (४) २तारीख  सेप्टेम्बर , (५) १६ तारीख सेप्टेम्बर, (६) २३ तारीख सेप्टेम्बर , र (७) ३० तारीख सेप्टेम्बर

. लक्की ड्रको लागि  आफ्नो नाम दर्ता गर्ने म्याद चिट्ठा उड्ने दिनको अघिल्लो दिनको मध्य रात सम्म हुनेछ। जस्तै चिट्ठा २२ तारीख जुलाईमा उड्दै छ भने २१ तारीख जुलाईको मध्य रात सम्ममा नाम दर्ता गराइसक्नु पर्दछ।

. सहभागीले एकचोटि मात्र नाम दर्ता गर्नु पर्नेछ। यदि सहभागी छैटौं राउन्डमा समेत विजयी कहलिएन भने उसको नाम अटोमेटिक सातौ राउन्डमा जादछ।

. चिट्ठा उडेको दुई दिन भित्र विजयीलाई एसएमएस मार्फत खबर गरिनेछ।

पूर्ण पुरस्कार सूची

लकी ड्र २ जुलाई देखि ३० सेप्टेम्बर  २०२१ सम्म चल्नेछ । ड्र जम्मा सात राउन्ड सम्म हुनेछ। सात राउन्डमा वितरण हुने सबै पुरस्कारहरु यस प्रकार रहेकाछ्न।

यातायात सम्बन्धि पुरस्कार
१. ३ वटा मर्सिडीज-बेंज सी-क्लास कार, एउटा कारको मुल्य   $५०४,३०७ ( पाँच लाख चार हजार तीन सय सात हङकङ डलर ) रहेकोछ। तीन जना विजेतालाई दिइने।
प्रायोजक : जार्डिन मैथेसन ग्रुप

२. २ वटा क्याथे प्यासिफिक  बिजनेस क्लासको  टिकट दुइ जना विजयीलाई , क्याथे प्यासिफिकको   नेटवर्क भित्र पर्ने कुनै पनि गंतव्यको लागि यो टिकट प्रयोग गर्न सकिनेछ , यो पुरस्कारको मुल्य लगभग $ ७६,००० रहेको छ।
प्रायोजक : क्याथे प्यासिफिक 

३.एमटीआर वार्षिक पास, मूल्य लगभग $२०,०००   विजेताक संख्या :५०० जना
प्रायोजक :  एमटिआर कर्पोरेसन (MTR Corporation)

४.१० वटाको दरले  स्टार फेरी वाटर टूर टिकट, जसको मूल्य $१,२०० हो।
विजेताको संख्या :१०० जना
प्रायोजक :”स्टार” फेरी कंपनी, लिमिटेड

५. कूपनको सेट  मूल्य $ १,०२४  बराबरको जसभित्र हङकङको बस कम्पनी KMB क्रस हार्बर रुट/ LWB रुटको २०× वटा सिंगल-राइड बस यात्रा गर्न पाउने कूपन, 1 x सन बस रिक्रीएसन  टूर टिकट, 1 x KMB ऑनलाइन स्टोरमा चल्ने $10 को नगद कूपन र 1 x KMB LWB फन फन रिडेम्पशन स्कीम – 200-पॉइंटको भौचर)
विजेताको संख्या :५०० जना
प्रायोजक : ट्रांसपोर्ट इंटरनेशनल (द कॉउलून मोटर बस कंपनी (1933) लिमिटेड)

६. ५ वटा  NWFB रिक्शा साइटसीइंग बस डे पास $१,००० मूल्य बराबरको
विजेताको संख्या : २०० जना
प्रायोजक : ब्रावो ट्रांसपोर्ट सर्विसेज लिमिटेड (सिटीबस लिमिटेड/न्यू वर्ल्ड फर्स्ट बस सर्विसेज लिमिटेड)

सपिङ सम्बन्धि पुरस्कार

१. होटल शपिंग गिफ्ट भौचर र कूपन, $१२,००० मुल्य बराबरको
विजेताको संख्या : १८ जना
प्रायोजक : साइनो  लैंड कंपनी लिमिटेड

२.सेंट्रलको लैंडमार्कमा शपिंग गर्ने भौचर, $१०,००० मुल्य बराबरको
विजेताको संख्या : ५७० जना
प्रायोजक : जार्डिन मैथेसन ग्रुप

३.स्वायर प्रॉपर्टीज शपिंग कूपन, $१०,००० मूल्य बराबरको
विजेताको संख्या : ५०० जना
प्रायोजक : स्वायर प्रोपर्टिज लिमिटेड

४. SOGO शपिंग कूपन, १०,००० मुल्य बराबरको
विजेताको संख्या : १०० जना
प्रायोजक : सोगो

५.CLP इलेक्ट्रिकल एप्लायंसेज $१०,००० नगद भौचर विजेताको संख्या : १००
प्रायोजक CLP होल्डिंग्स

६. वेलकम शपिंग भौचर $१०,००० मुल्य बराबरको  विजेताको संख्या : ४० जना
प्रायोजक : जार्डिन मैथेसन ग्रुप

७.  मेनिङ्स(Mannings )शपिंग भौचर $१०,०००मुल्य बराबरको
विजेताको संख्या :४० जना
प्रायोजक : जार्डिन म्याथेसन ग्रुप  (Jardine Matheson Group)

८. आइकिया(IKEA ) शपिंग भौचर, $१०,००० मूल्य बराबरको
विजेताको संख्या : २० जना
प्रायोजक : जार्डिन म्याथेसन ग्रुप  ( Jardine Matheson Group)

९. चौ ताइ फुक (Chow Tai Fook) नगद कुपन$५,००० मुल्य बराबरको
विजेताको संख्या : २४ जना
प्रायोजक : चौ ताइ फुक ज्वेलरी (Chow Tai Fook Jewellery)

मनोरञ्जन सम्बन्धि पुरस्कार (Entertainment)

१. इम्पेरर सिनेमा मुभी भौचर $ ५,२०० मुल्य बराबरको विजेताको संख्या : ५०० जना
प्रायोजक : इम्पेरर ग्रुप

२.  २ व्यक्तिको लागि $ ३,३५६ मुल्य बराबरको ओसन पार्कमा  दिउँसोको एनिमल प्रोग्राम हेर्न पाउने टिकट विजेताको संख्या :१२ जना
प्रायोजक : ओसन पार्क कर्पोरेसन Ocean Park Corporation

३. २ वटा आइकेबल (i-CABLE ) मोबाइल एपको एक वर्षे पास, जसको मुल्य ९९८ हो।
बिजेताको संख्या : ५०० जना
प्रायोजक : हङकङ आइ केबल टेलिभिजन लिमिटेड (Hong Kong Cable Television Limited)

४. २ सेट ओसन पार्कमा दिउँसो प्रवेश गर्न पाइने टिकट दुई जनाको लागि । ९९६ मुल्य बराबरको
बिजेताको संख्या : ६० जना
प्रायोजक : ओसन पार्क कर्पोरेसन (Ocean Park Corporation)

५. ४ सेट ङोङ पिङ 4 Ngong 360 राउंड-ट्रिप केबल कार टिकट (स्टैंडर्ड केबिन), जसको मुल्य ९४० हो।
बिजेताको संख्या: २५० जना।
प्रायोजक :  Ngong Ping 360

डाइनिङ संबंधी पुरस्कार

१. म्याक्सिम  ग्रुप डाइनिंग भौचर  जसको मुल्य हो  $५,०००
बिजेताको संख्या :१२० जना
प्रायोजक :Jardine Matheson Group

२. पिजा हट (Pizza Hut) डाइनिंग भौचर है, जसको मुल्य  $ ५,००० बराबरको हो
विजेताको संख्या : ५० जना
प्रायोजक :Jardine Matheson Group

३. केएफसि (KFC ) डाइनिंग कूपन  जसको मुल्य  $५,००० बराबरको हो
बिजेताको संख्या : ५० जना
प्रायोजक : जार्डिन मैथेसन

४.   क्याफे डेको ग्रुप गिफ्ट भौचर, जसको मुल्य$ ५,००० बराबरको हो।
बिजेताको संख्या : २० जना
प्रायोजक : क्याफे डेको ग्रुप

५. क्याफे डेको ग्रुप गिफ्ट भौचर, $ ५,००० मुल्य बराबरको
बिजेताक संख्या : २० जना
प्रायोजक : चेवेलियर ग्रुप

६ हङकङ  कन्वेंशन एंड एक्जीबिशन सेंटर डाइनिंग कूपन (द एट्रियम या कांग्रेस प्लस एरियामा ) , जसको मुल्री   $५,००० बराबरको हो।
विजेताको संख्या : २० जना
प्रायोजक :NWS होल्डिंग्स लिमिटेड

७. हलिडे इन गोल्डन माइल हङकङ भित्र रहेको  लूंग यून क्यानटोनीज़ रेस्टुरेन्टमा १२ जनाको लागि  डिनर सेट  जसको मुल्य $ ५,००० बराबरको हो।बिजेताको संख्या : ३ जना
प्रायोजक : हरिलैला होटेल्स लिमिटेड 

८.  हलिडे इन गोल्डन माइल हङकङ भित्र रहेको  बिस्ट्रो अन द माइल रेस्टुरेन्टमा ४ जनाको लागि डिनर बफे, जसको मुल्य २,६३० बराबरको हो।
विजेताको संख्या : २० जना
प्रायोजक : हरिलैला होटल्स लिमिटेड ।

९.  काम की कैटरिंग लिमिटेडको तर्फबाट  नगद कूपन, $ १,००० मुल्य बराबरको
बिजेताको संख्या : १०० जना
प्रायोजक : काम कि क्याफे (Kam Kee Café)

१०.LH ग्रुप एशियन कुजीन रेस्टुरेन्टको नगद कूपन प्याक  , $ १,०००मुल्य बराबरको
विजेताको संख्या :१२० जना
प्रायोजक : LH Group

होटेल बसाइ संबंधी पुरस्कार
१. फाउंटेन पार्लर सुइटमा  दुइ  रातको लागि दुई जनाले बस्न पाउने साथै वाइन प्यालेसमा दुई  व्यक्तिको लागि  दैनिक इन-रूम नाश्ता उपलब्ध , जसको मुल्य  $ १३,००० बराबरको हो।
बिजेताको संख्या : १ जना
प्रायोजक :Wynn Macau Ltd.

२. AMTD एसेट ग्रुपको  होटल पोर्टफोलियो अन्तर्गतको स्यङ वान होटलको  आइ क्लबमा रहेको आइ सुइटमा ४ जनाले   ब्रेकफास्ट सहित ५ रात बिताउन पाउने  या ओकवुड प्रीमियर AMTD सिंगापुरमा तीन जनाले एउटा एक्जेकेटिब -बेडरूम मा बस्न पाउने । $ ९,५०० मुल्य बराबरको ।

बिजेताको संख्या : ७२ जना
प्रायोजक : AMTD ग्रुप कंपनी लिमिटेड

३. AMTD एसेट ग्रुपको  होटल पोर्टफोलियो अन्तर्गतको स्यङ वान होटलको  आइ क्लबमा रहेको आइ सुइटमा ४ जनाले   ब्रेकफास्ट सहित ४ रात बिताउन पाउने  या ओकवुड प्रीमियर AMTD सिंगापुरमा तीन जनाले एउटा एक्जेकेटिब -बेडरूम मा बस्न पाउने । $ ७,६०० मुल्य बराबरको दुईवटा पुरस्कार
बिजेताको संख्या : ४
प्रायोजक : AMTD ग्रुप कंपनी लिमिटेड

४. AMTD एसेट ग्रुपको  होटल पोर्टफोलियो अन्तर्गतको स्यङ वान होटलको  आइ क्लबमा रहेको आइ सुइटमा ४ जनाले   ब्रेकफास्ट सहित ३ रात बिताउन पाउने  या ओकवुड प्रीमियर AMTD सिंगापुरमा तीन जनाले एउटा एक्जेकेटिब -बेडरूम मा बस्न पाउने । $ ५,७०० मुल्य बराबरको ।

बिजेताको संख्या : ५०४ जना
प्रायोजक : AMTD ग्रुप कंपनी लिमिटेड

५. २ व्यक्तिकोको लागि  हलिडे इन गोल्डन माइल हङकङमा  एक्जीक्यूटिव क्लब एक्सेस सहितको  एक सुपीरियर सुइटमा २ रात बस्न पाउने र प्रत्येक रातको $२००० को  दरले डाइनिंग क्रेडिट पाउने , जसको मूल्य $७,४०० बराबरको हो ।
बिजेताको संख्या : ५
प्रायोजक : हरिलैला होटल्स लिमिटेड ।

६. २ व्यक्तिले एक रात एउटा निजि बरण्डा भएको हरि हङकङको  शानदार सुइट्मा  बस्न पाउने ब्रेकफास्ट सहित । जसको मुल्य  $ ५,३०० रहेकोछ।
विजेताको संख्या :१
प्रायोजक :हैरीलेला होटल्स लिमिटेड.

७. २ जना व्यक्तिको लागि  हरि होटेलको किंग साइज रूममा ब्रेकफास्ट सहित बस्न पाउने । $ १,५०० मूल्य बराबरको ।
विजेताको संख्या: ८० जना
प्रायोजक :  हरिलैला होटल्स लिमिटेड.

८. हलिडे इन गोल्डन माइल हङकङको प्रीमियर प्लस रुममा एक रात  $४०० को  डाइनिंग क्रेडिट सहित बस्न पाउने।  $१,३३५ मुल्य बराबरको ।
बिजेताको संख्या:१० जना
प्रायोजक :हरिलैला होटल्स लिमिटेड

९. हलिडे इन गोल्डन माइल हङकङको प्रीमियर प्लस रूममा एक रात बस्न पाउने ।  $९३५ मुल्य बराबरको ।
विजेताको संख्या
विजेताको संख्या :४०
प्रायोजक : हरीलैला होटल्स लिमिटेड

१०. वीकडे सुइट स्टेकेशन पैकेज – नीना होटल चुन  वान वेस्टमा २ जना व्यक्तिले ब्रेकफास्ट र बुफे डिनरका साथ  सुइटमा रात बिताउन पाउने । $ ६,००० बराबरको मुल्य ।
विजेताको संख्या : ५ जना
प्रायोजक : निना हस्पिटैलिटी

११. वीकडे सुइट स्टेकेशन पैकेज – नीना होटल कॉउलून ईस्टमा २  व्यक्ति ब्रेकफास्ट र   अर्ध-बुफे डिनरका साथ सुइटमा एक रात बस्न पाउने। $६,००० मुल्य बराबरको
विजेताको संख्या : ६ जना।
प्रायोजक: निना हस्पिटालिटी 

१२. वीकडे सुइट स्टेकेशन पैकेज  – नीना होटल कज़वे बेमा २ जना  व्यक्तिको लागि ब्रेकफास्ट र सिग्नेचर  वेस्टर्न डिनर सेटका साथ सुइटमा एक रात बस्न पाउने। $६,००० मुल्य बराबरको ।
विजेताको संख्या : ४
प्रायोजक : निना हस्पिटालिटी

१३. वीकडे सुइट स्टेकेशन पैकेज – $१,००० बराबरको क्यान्टोन पट लजवुड मङ कोक डाइनिङ भौचर सहित  सुइटमा एक रात बस्न पाउने ।जसको मुल्य $६,००० बराबरको रहेकोछ।
विजेताको संख्या : ३ जना
प्रायोजक :नीना हस्पिटैलिटी

१४.मंडारिन ओरिएंटल हङकङ  होटल क्लब हार्बर भ्यु रूम स्टेकेशन भौचर, जसको मुल्य  $५,२५८ बराबरको हो।
बिजेताको संख्या: ७०
प्रायोजक : Jardine Matheson Group

१५.   मंडारिन ओरिएंटल हङकङ  होटल क्लब हार्बर भ्यु रूम स्टेकेशन भौचर, जसको मुल्य  $४,७०८ बराबरको हो।
बिजेताको संख्या: ७०
प्रायोजक : Jardine Matheson Group 

१६. अगोरा गिन्ज़ा होटेल टोकियो, जापानको एक सुपीरियर रूममा दुई रात बस्न पाइने जसको मूल्य हो $३, ५२८ विजेताको संख्या : ६ जना
प्रायोजक: डोरसेट हस्पिटैलिटी इंटरनेशनल । 

१७. अगोरा असाकुसा होटेल टोकियो, जापानमा सेमि डबल रुममा२ रात बस्न पाइने।जसको मुल्य  $२,५२० रहेकोछ।
विजेताको संख्या : १२ जना
प्रायोजक : डोरसेट हस्पिटैलिटी इंटरनेशनल,

१८.अगोरा कानाज़ावा होटेल जापानमा एक ट्विन रूममा दुई रात बस्न पाउने।  जसको मूल्य $ १,७०१ रहेकोछ।
विजेताको संख्या : २४ जना
प्रायोजक :  डोरसेट हस्पिटैलिटी इंटरनेशनल

१९.अगोरा साकाई ओसाका होटेल , जापानको  एक स्टान्डर्ड रुममा दुई रात बस्न पाइने। 
$३,०२४ मुल्य बराबरको
विजेताको संख्या : ५४ जना
प्रायोजक : डोरसेट हस्पिटैलिटी इंटरनेशनल

२०. अगोरा मोरिगुची होटेल  जापानको   एक स्टान्डर्ड रुममा दुई रात बिताउन पाउने । $२,०१६ मुल्य बराबरको ।
विजेताको संख्या : ५४
प्रायोजक :  डोरसेट हॉस्पिटैलिटी इंटरनेशनल

२१. डोरसेट शंघाई होटेल , मुख्यभूमि चीनको एक डीलक्स सिटी रूममा दुई रात बस्न पाइने। $४,००० मुल्य बराबरको
विजेताको संख्या : २४
प्रायोजक :   डोरसेट हस्पिटैलिटी इंटरनेशनल

२२. डोरसेट चेङ्दु होटल , मुख्यभूमि चीनको  एक डोरसेट रूममा दुई रात बिताउन पाउने, जसको मुल्य $२,२४२ रहेकोछ।
विजेताको संख्या : २४
प्रायोजक : डोरसेट हस्पिटैलिटी इंटरनेशनल,
२३. मुख्यभुमि चीन , डोरसेट वुहान होटलको एक सुपीरियर रूममा दुई रात बस्न पाइने । $१,२०० मुल्य बराबरको
विजेताको संख्या : २४
प्रायोजक : डोरसेट हस्पिटैलिटी इंटरनेशनल,

२४. डोरसेट होटल वांचाई, हङकङको  एक सुपीरियर रूममा दुई रातको लागि बस्न पाइने। जसको मुल्य हो $२,८७१
विजेताको संख्या : २४
प्रायोजक :डोरसेट हस्पिटैलिटी इंटरनेशनल

२५.  डोरसेट होटेल मंङ कोक हङकङको एक सुपीरियर रूममा दुई रातको लागि बस्न पाइने । जसको मुल्य $ २,६७३ हो
बिजेताको संख्या : १८ डॉलर
प्रायोजक : डोरसेट हस्पिटैलिटी इंटरनेशनल 

२६. डोरसेट होटेल , क्वुन तङ हङकङको एक स्टान्डर्ड रुममा दुई रातको लागि बस्न पाइने जसको मुल्य रहेकोछ $ ३,४००
बिजेताको संख्या :१८ जना।
प्रायोजक : डोरसेट हॉस्पिटैलिटी इंटरनेशनल

२७.   डोरसेट होटेल , चुन वान  हङकङको एक सुपिरियर  रुममा दुई रातको लागि बस्न पाइने जसको मुल्य रहेकोछ $ ३,२००
बिजेताको संख्या :२४ जना।
प्रायोजक : डोरसेट हॉस्पिटैलिटी इंटरनेशनल 

२८.  डोरसेट होटेल , लाङ काइ फङ होटल  हङकङको सिटि भ्यु रुममा दुई रातको लागि बस्न पाइने जसको मुल्य रहेकोछ $ ३,८००
बिजेताको संख्या :१८ जना।
प्रायोजक : डोरसेट हॉस्पिटैलिटी इंटरनेशनल 

२९.  कस्मो होटेल, हङकङको एक सुपिरियर रुममा दुई रातको लागि बस्न पाइने जसको मुल्य रहेकोछ $ २,४७५
बिजेताको संख्या :१८ जना।
प्रायोजक : डोरसेट हॉस्पिटैलिटी इंटरनेशनल

३०. डोरसेट होटल , सिंगापुरको एक डोरसेट रूममा दुई रात बिताउन पाउने, जसको मुल्य $३,००० रहेकोछ।
विजेताको संख्या : १८
प्रायोजक : डोरसेट हस्पिटैलिटी इंटरनेशनल,

३१.   डोरसेट होटल , मलेसियाको ग्रान्ड लाबुआनको एक डेलक्स सिटि  रूममा दुई रात बिताउन पाउने, जसको मुल्य $१,५४० रहेकोछ।
विजेताको संख्या : ८
प्रायोजक : डोरसेट हस्पिटैलिटी इंटरनेशनल,  

३२. डोरसेट ग्रैंड सुबैंग, मलेशियाको डोरसेट रूममा दुई रात बिताउन पाउने  जसको  मूल्य हो $१,३०६
विजेताको संख्या : २४
प्रायोजक : डोरसेट हॉस्पिटैलिटी इंटरनेशनल,

३३.डोरसेट हार्टमास, मलेशियाको एक सुपीरियर रूममा दुई रात बिताउन पाइने  जसको मुल्य रहेको छ १,१००
विजेताको संख्या :२४ जना
प्रायोजक : डोरसेट हस्पिटैलिटी इंटरनेशनल

३४.    डोरसेट क्वालालम्पुर  मलेशियाको एक डोरसेट रूममा दुई रात बिताउन पाइने  जसको मुल्य रहेको छ १,२१४
विजेताको संख्या :२४ जना
प्रायोजक : डोरसेट हस्पिटैलिटी इंटरनेशनल

३५. डोरसेट पुतराजया, मलेशियामा  एक डोरसेट रूममा २ रात बिताउन पाइने जसको मुल्य रहेको छ  $१,५०७
विजेताको संख्या : २४ जना
प्रायोजक : डोरसेट हस्पिटैलिटी इंटरनेशनल

३६.  डोरसेट शेफर्ड्स बुश, यूकेको एक डोरसेट रूममा दुइ रात बस्न पाइने  जसको मुल्य  हो  $२,९०७
बिजेताको संख्या : २४ जना। 
प्रायोजक: डोरसेट हस्पिटैलिटी इंटरनेशनल

३७. डोरसेट  सिटी लंडन, यूकेको  एक सुपीरियर रूममा दुई रात बस्न पाइने  जसको मुल्य रहेकोछ  $३,२००
विजेताको संख्या : ६ जना
प्रायोजक : डोरसेट हस्पिटैलिटी इंटरनेशनल,

३८.ऑस्ट्रेलियाको  डोरसेट गोल्ड कोस्टको  एक स्टैंडर्ड रूममा दुई रात बस्न पाइने   जसको मुल्य  $२,११७ रहेकोछ।
विजेताको संख्या : ६ जना
प्रायोजक : डोरसेट हॉस्पिटैलिटी इंटरनेशनल

स्वास्थ्य सम्बन्धि पुरस्कार

१.एक्सक्लूसिव हेल्थ स्क्रीनिंग (120 आइटम), जसको मुल्य रहेकोछ  $ ७,३८८
विजेताको संख्या : ६ जना
प्रायोजक :ट्रिनिटी मेडिकल सेंटर लिमिटेड

२. डीप हाइड्रेशन र  ग्लाइकोलिक एसिड पैकेज, जसको  मूल्य रहेकोछ $ ४,८८८
विजेताको संख्या : ४ जना
प्रायोजक : ट्रिनिटी मेडिकल सेंटर लिमिटेड

३. डीप हाइड्रेशन र पिको लेजर   पैकेज जसको मुल्य रहेकोछ  $४,८८८
विजेताको संख्या : ४ जना
प्रायोजक : ट्रिनिटी मेडिकल सेंटर लिमिटेड

४.  बडी कंटूरिंग र  टाइटनिङ  पैकेज जसको मुल्य रहेकोछ  $४,८८८
विजेताको संख्या : ४ जना
प्रायोजक : ट्रिनिटी मेडिकल सेंटर लिमिटेड

५. AQ बायो नगद  कूपन, $१,००० मुल्य बराबरको
विजेताको संख्या : १०० जना
प्रायोजक : AQ बायो टेक्नोलॉजी ग्रुप लिमिटेड

६. काउंटरटप वाटर फिल्ट्रेशन सिस्टम जसको मुल्य हो   $१,७८०
विजेताको संख्या : ६६
प्रायोजक : RICHFORM होल्डिंग्स लिमिटेड

अन्य पुरस्कार
१. रोयल इंग्लैंड सेफ डिपोज़िट बक्स सर्विस, जसको  मूल्य रहेकोछ $४०,६८०
विजेताको संख्या : ३ जना
प्रायोजक : रोयल इंग्लैंड सेफ डिपोज़िट बक्स लिमिटेड

२.  पेशेवर कानूनी सेवामा प्रयोग गर्न मिल्ने   $१०,००० को  फिक्स्ड नगद भौचर जसको मुल्य  $१०,००० बराबरको रहेकोछ।
विजेताको संख्या : ५०० जना
प्रायोजक : लिली फेन एंड पार्टनर्स

३.प्लेस्टेशन ५ थान  जसको मुल्य  $५,५८० रहेकोछ विजेताको संख्या :१२ जना
प्रायोजक : एशिया एलाइड इंफ्रास्ट्रक्चर होल्डिंग्स लिमिटेड

४.डायसन प्योर कूल™  2-इन-1 एयर फ्रेशनर, जसको मुल्य रहेकोछ $५,३१६
विजेताको संख्या : २ जना
प्रायोजक :Enrst & Young

४. तीन-महीनाको लागि  मैचमेकिंग सर्विसेज़  जसको मुल्य   $५,००० रहेकोछ।
विजेताको संख्या : २ जना
प्रायोजक :LOVESEAT Group Ltd

५.18k गोल्ड नेकलेस  जसको मुल्य रहेकोछ ३,१४०
बिजेताको संख्या : १०० जना
प्रायोजक :  Lukfook Jewellery

लक्की ड्रको लिङ्क

https://www.chamber.org.hk/en/luckydraw/luckydraw.aspx

तपाईको प्रतिक्रिया