हङकङ सरकारले आज (१० सेप्टेम्बर)  बंगलादेश, नेपाल , युनाइटेड अरब इमिरेटस र सिंगापुर सरकारहरुसंग बंगलादेश, नेपाल ,युनाइटेड अरब इमिरेटस र सिंगापुरद्वारा जारी गरिएको खोप रेकर्डलाई मान्यता प्राप्त खोपको रुपमा स्वीकार गर्न थालिएको  छलफल समाप्त भएको घोषणा गरेको छ। उक्त देशमा अडकिएका हङकङ वासिन्दा पनि  यही सेप्टेम्बर १५ तारीख बुधबारबाट हङकङ प्रवेश गर्न सक्ने भएकाछ्न।

सिंगापुर बाहेक खोप मान्यता पाएका अरु तीन देश ग्रुप ए उच्च जोखिमपूर्ण स्थान अन्तर्गत पर्दछ्न। खोप मान्यता पाएका स्थानबाट हङकङ आउनेले हङकङले तोकेको भ्याक्सिन लगाएको हुनुपर्दछ। हङकङ सरकारले तोकेका भ्याक्सिनहरु:

१.अस्ट्राजेनेका कोभिड -१९ भ्याक्सिन ।निर्माता :अस्ट्राजेनेका /एसके बायोसाइन्स
आवश्यक मात्रा : २

२.ZF 2001
निर्माता: एन्हुइ जिफेइ लङ्कम बायोफर्मासिटिकल
आवश्यक मात्रा : ३

३.कोमिनार्टी , फाइजर-बायोन्टेक कोभिड-१९ भ्याक्सिन
निर्माता : बायोन्टेक
आवश्यक मात्रा :२

४.रिकम्बिनेन्ट कोभिड-१९ भ्याक्सिन (एडोनोभाइरस टाइप-५-भेक्टोर्ड भ्याक्सिन ),कन्भिडिसिया
निर्माता: क्यानसिनोबायो
आवश्यक मात्रा :१

५.जान्स्सेन कोभिड-१९ भ्याक्सिन
निर्माता : जान्स्सेन
आवश्यक मात्रा :१

६. मोडेर्ना कोभिड-१९ भ्याक्सिन
निर्माता : मोडेर्ना
आवश्यक मात्रा : २

७.कोभिसिल्ड
निर्माता : सेरम ईन्स्टिच्युट अफ इन्डिया
आवश्यक मात्रा :२

८. भेरोसेल कोभिड- १९ भ्याक्सिन
निर्माता : साइनोफार्म/बेजिङ ईन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टस
आवश्यक मात्रा : २

९. भेरोसेल कोभिड-१९ भ्याक्सिन
निर्माता :साइनोफार्म /वुहान ईन्स्टिच्युट अफ वायोलोजिकल प्रोडक्टस
आवश्यक मात्रा :२

१०. कोरोना भ्याक
निर्माता : साइनोभ्याक
आवश्यक मात्रा:२

११. स्पुतनिक भि
निर्माता: गामेलिया नेशनल सेन्टर अफ एपिडेमियोलोजी एन्ड माइक्रोबायोलोजी
आवश्यक मात्रा : २

१२.सार्स-कोभ-२ भ्याक्सिन ( भेरोसेल)
निर्माता : सेन्जेन काङ्ताइ वायोलोजिकल प्रोडक्टस
आवश्यक मात्रा : २

१३. सार्स- कोभ-२ भ्याक्सिन (भेरोसेल)
निर्माता : ईन्स्टिच्युट अफ मेडिकल बायोलोजी चाइनिज एकेडेमी अफ मेडिकल साइन्सेस
आवश्यक मात्रा : २

करिब ५०० जना हङकङवासी नेपाली अहिले नेपालमा अड्किएका छ्न । अब नेपालमा भ्याक्सिन लगाएर बसेका उनिहरुको लागि पनि सेप्टेम्बर १५ तारीखबाट हङकङ प्रवेशको बाटो खोलिएको छ।

निम्न स्थानमा भ्याक्सिन लगाएको व्यक्तिले हङकङ प्रवेश गर्न पाउँदछ।


१.हङकङ
२.मेनल्याण्ड ( चीन )
३.मकाउ

४.अस्ट्रेलिया
५.अस्ट्रीया
६.बेल्जियम
७.बुल्गेरिया
८.क्यानाडा
९.क्रुएसिया
१०.साइप्रस
११.चेक रिपब्लिक
१२.डेनमार्क
१३.एस्टोनिया
१४.फिनल्यान्ड
१५.फ्रान्स
१६.जर्मनी
१७.ग्रीस
१८.हङ्गेरी
१९.आइसल्याण्ड
२०. इन्डिया
२१.इन्डोनेसिया
२२.आयरल्यान्ड
२३.इटाली
२४.जापान
२५ . दक्षिण कोरिया
२६.लात्भीया
२७.लिच्टेन्स्टेन
२८.लिथुवानिया
२९.लग्जम्बर्ग
३०.माल्टा
३१.मलेसिया
३२.नेदरल्यान्ड
३३.नर्वे
३४.नर्थ मेसोडोनिया
३५.पाकिस्तान
३६.फिलिपिन्स
३७.पोल्यान्ड
३८.पोर्चुगल
३९.रोमानिया
४०. सन मारिनो
४१.स्लोभाकिया
४२.स्लोभानिया
४३.स्पेन
४४.स्विडेन
४५.स्विजरल्यान्ड
४६. थाइल्यान्ड
४७.टर्की
४८.युक्रेन
४९.युनाइटेड किङ्डम
५०.युनाइटेड स्टेट्स अफ अमेरिका
५१.भेटिकन सिटि

आज थपिएका देश

नेपाल , बंगलादेश , युनाइटेड अरब इमिरेटस , सिंगापुर

भ्याक्सिन मान्यता पाएका स्थानहरु

तपाईको प्रतिक्रिया