१० सेप्टेम्बर २०२१ हङकङ । क्रान्ति सुब्बा ।

अष्ट्रेलियाको इन्डस्ट्रीयल प्रोपर्टी फर्म गुडमेन ग्रुप अन्तर्गतको गुडमेन एशिया लिमिटेड  हङकङ कार्यलयले हङकङ सरकारको कोभिड -१९ खोप योजनालाई सहयोग पुरयाउने हेतुले हङकङ डलर दस लाख भन्दा बढीको भाग्य चिट्ठा सेप्टेम्बर ३ तारीख  उडाएको थियो  जसको नतिजा आज सेप्टेम्बर १० तारीख सार्वजनिक गरेको छ।

प्रथम पुरस्कार हङकङ डलर ६ लाख भन्दा बढी मुल्यको एउटा टेस्ला मोडेल- ३ लङ रेन्ज इलेक्ट्रीक  कार  एक जना लुइ भन्न व्यक्तिले जितेका छ्न। 
यस लक्की ड्रमा १० लाख भन्दा बढी व्यक्तिले भाग लिएका थिए र बिजेताको संख्या ३० रहेको छ।

सबै बिजेताले अक्टोबर ३१ भित्र पुरस्कार संकलन गरिसक्नु पर्नेछ।

भाग्य चिट्ठा विजेताको विवरण हेर्न तलको लिन्क क्लिक गर्नु होला।

“#goodshot Lucky Draw” https://hkgoodshot.goodman.com/end

तपाईको प्रतिक्रिया