काठमाण्डौ। ‘सेल्फी हानौँला’, ‘ट्यूसन पढाउँछु’, ‘क्यालेण्डर’‘सार्टनैको चोली’ जस्ता कैयन गीतबाट चर्चित बनेका गायक तथा संगीतकार शंकर थापा ‘स्माईल’को नयाँ रोमान्टिक गीत ‘तिम्रै माया ‘ रिलीज भएको छ ।

गायक

गीतमा अम्बिका गुरुङको शब्द र शंकरको संगीत तथा स्वर रहेको छ ।
सागर लम्साल ‘बले’ र प्रनिमा दाहाल अभिनय रहेको भिडियोमा झरना र तालको मनमोहक दृश्यहरु समाबेश गरि छायांकन गरिएको छ  । गणेश शाहको निर्देशनमा बनेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी ,र दिन्सन शाहको सम्पादन तथा कलर ग्रेडिंग रहेको छ ।

भिडियो लिन्क

तपाईको प्रतिक्रिया