काठमान्डौँ ।
नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएकी गायिका शिला याम्दाङ र प्रताप दासको आवाजमा रहेको ”चन्चले चन्चल ” गीतको भिडियो सार्वजनिक भएको छ ।

युवा युवती विचको त्रिकोणात्मक प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । विनिता भण्डारीको शब्द तथा अनिल शाहीको संगीत गीतमा रहेको छ । भेष गुरुङको छायाँकन , सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ”चन्चले चन्चल ” गीतमा आर्यन मोक्तान र सिम्रन मोक्तानको फिचरिङ रहेको छ ।

”चन्चले चन्चल ” गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया