काठमाण्डौं ।
नेपाली सुगम संगीतमा सम्भावना भएका गायक नितेष राईको आवाजमा रहेको ”हिजो तिम्रो यादमा” गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र समपर्णलाई गीतमा देखाइएको छ । नितेश राईको शब्द तथा संगीत गीतमा रहेको छ । गीतको भिडियोमा माया श्रेष्ठ ,हेमराज राई र आशिष पुमा राईको अभिनय रहेको छ ।

”हिजो तिम्रो यादमा” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया