राष्ट्रिय योग दिवसः प्रधानमन्त्री निवासमा योगाभ्यास

राष्ट्रिय योग दिवसः प्रधानमन्त्री निवासमा योगाभ्यास
काठमाडौं । राष्ट्रिय योग दिवसका अवसरमा बिहीबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा योगाभ्यास कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नारासहित मनाइएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरू, उच्च कर्मचारी, योगगुरु, अभ्यासकर्ता, शिक्षाकर्मीलगायत सहभागी भएका थिए । दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री...

संवैधानिक इजलासः हरिकृष्ण कार्कीको ठाउँमा सपना प्रधान मल्ल

संवैधानिक इजलासः हरिकृष्ण कार्कीको ठाउँमा सपना प्रधान मल्ल
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाईका लागि संवैधानिक इजलास पुनर्गठन गरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले हरिकृष्ण कार्कीको ठाउँमा सपना प्रधान मल्ललाई नियुक्त गरेर अरु तीन न्यायाधीश यथावत विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजवहादुर केसी यथावत राखेका छन् । न्यायाधीश हरिकृष्ण कार्की केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता रहेकाले नैतिक हिसाबल...

‘निर्दयी बुवा’ घरमा आगो लगाई दुई छोरा मारे

‘निर्दयी बुवा’ घरमा आगो लगाई दुई छोरा मारे
कालीकोट । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोरा जलेर मुत्यु भएको छ । नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर मङ्गलबार राति मृत्यु भएको हो । भैरे विष सेवन गरेर आफू पनि गम्भीरावस्थामा रहेको जनाइएको छ । घरायसी झगडाका कारणले बटालाले घरमा आगो लगाउँदा उनका १२ वर्षीय र सात वर्षीय छोरा क्रमशः गणेश र मनबहादुरको मृत्यु भएको तथ...

जनयुद्ध कालमै असफल भईसक्यो, त्यो रणनीतिः सञ्चारमन्त्री

जनयुद्ध कालमै असफल भईसक्यो, त्यो रणनीतिः सञ्चारमन्त्री
काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुक सम्पूर्ण रुपमा निर्वाचनमा होमिएको बतएका छन् । क्रियाशील दलित पत्रकार संघ, नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले चुनाव हुन्छ कि हुँदैन भन्ने भ्रममा नपर्न पनि सबैलाई आग्रह गरे । मन्त्री गुरुङले ताजा जनादेशमा जाने सरकारको निर्णय प्रतिगामी, असंवैधानिक हुनै नसक्ने स्पष्ट पारे । ‘ताजा जन...

मधेशीलाई प्रचण्डले धोका मात्रै दिएः प्रभु साह

मधेशीलाई प्रचण्डले धोका मात्रै दिएः प्रभु साह
बारा । नेकपाका नेता एवम् शहरी विकास मन्त्री प्रभु साहले मधेशी जनतालाई प्रचण्डले धोका मात्रै दिएको आरोप लगाएका छन् । सोमबार नेकपा बारा जिल्ला कमिटीद्वारा सदरमुकाम कलैयामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका नेता साहले प्रचण्डले पटक पटक मधेशलाई वाचा गर्दै पटक पटक धोका मात्र दिएको जिकिर गरे । प्रचण्डले जनयुद्धदेखि आजको समयसम्म आउदा मधेशलाई फरक फरक आश्वासन...

यस्तो छ निर्वाचनसम्बन्धी कार्यक्रम रोक्न प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगलाई दिएको पत्र

यस्तो छ निर्वाचनसम्बन्धी कार्यक्रम रोक्न प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगलाई दिएको पत्र
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले निर्वाचनसम्बन्धी कार्यक्रम रोक्न आयोगलाई आग्रह गरेको छ । नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायत नेताहरूले आज सोमबार आयोग कार्यालय कान्तिपथ पुगेर यस्तो आग्रह गरेका हुन् । ‘स्वच्छता निष्पक्षता र तटस्थताको आधारमा काम होस भनेर हामीले भनेका छौं, अदातलको फैसलाको निक्र्याैल नभएसम्म निर्वचान प्रक्रिया अगाडि नबढाउन आग्रहसमेत भएको छ’ प्रचण्ड–...

घेराबन्दी गरेपछी जनतामाझ जाने लोकतान्त्रिक निर्णयः मन्त्री अर्याल

घेराबन्दी गरेपछी जनतामाझ जाने लोकतान्त्रिक निर्णयः मन्त्री अर्याल
स्याङ्जा । कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले ५ वर्षका लागि जनमत प्राप्त सरकारलाई आफ्नै पार्टीका नेताहरुले चारैतिरबाट घेराबन्दी गरेपछी प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले जनतामाझ जाने निर्णय गरेको बताएकी छन् । गृहजिल्ला स्याङ्जाका विभिन्न स्थानहरुमा आयोजना गरिएको नेकपाको सभालाई सम्बोधन गर्नेक्रममा मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । पाँच वर्षका लागि जनताले चु...

संघीय राजधानीका दुई तिहाई भन्दा बढी जनप्रतिनिधि ओली नेतृत्वको नेकपामै

संघीय राजधानीका दुई तिहाई भन्दा बढी जनप्रतिनिधि ओली नेतृत्वको नेकपामै
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले छुट्टै समूह गठन गरे पनि संघीय राजधानी काठमाडौंका दुई तिहाई भन्दा बढी जनप्रतिनिधि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामै खुलेका छन् । नेकपा गठनपछि पूर्व एमालेमा २७ वर्ष नेतृत्व गरेका झलनाथ खनाल र माधव नेपाल प्रचण्ड समूहमै लागे पनि काठमाडौंका जनप्रतिनिधिहरु मुलधारमै बसेका हु...

तुम्खेवाहरू संगठित, अध्यक्षमा देवचन्द्र तुम्खेवा चयन

तुम्खेवाहरू संगठित, अध्यक्षमा देवचन्द्र तुम्खेवा चयन
तेह्रथुम । तेह्रथुम र धनकुटा जिल्लाको छथर क्षेत्रमा बसोबास गर्दै आएका तुम्खेवाहरू संगठित भएका छन् । छ खेवामध्येका एक तुम्खेवा हो । छथर स्थानको नाम रहनु पनि छ खेवाकै कारण हो । पुस २५ गते छथर तेह्रथुमको ताक्लुङयक अवस्थित धुल्पुजेडाँडामा भेला भएका तुम्खेवाहरूले देवचन्द्र तुम्खेवाको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति चयन गरेका छन् । भेलाले कार्य समिति सचिवमा सीताराम तुम्खेवा, कोषाध्यक्ष सुकमती त...

जनचाहना अनुसार अघि बढ्नुनै शाहवंशीय राज परम्परा होः पूर्व राजा ज्ञानेन्द्र

जनचाहना अनुसार अघि बढ्नुनै शाहवंशीय राज परम्परा होः पूर्व राजा ज्ञानेन्द्र
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बडामहाराजाधिराज पृथ्वीनारायण शाहको २९९ औं जन्मदिको पूर्वसन्ध्यामा आज आइतबार विज्ञप्ति जारी गरेकय छन् । पूर्वराजा शाहले विज्ञप्तीमा राजनीति भन्नु नै देशको सेवा गर्ने उच्चतम साधन भएको बताएका छन् । राष्ट्रिय एकता दिवसको अवसरमा पूर्व राजाले जनचाहना अनुसार अघि बढ्नुनै शाहवंशीय राज परम्परा रहेको स्मरण गराउँदै देश जोगाउन अझ बलियो एकता माग गरेका छन् । विज्ञप्ती...