चिनियाँ टोली र बाबुराम भट्टराईबीच भेट

चिनियाँ टोली र बाबुराम भट्टराईबीच भेट
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ यैचोलगायतको टोलीबीच भेट भएको छ । अध्यक्ष भट्टराई निवास टोखामा भएको भेटमा उपमन्त्री गुओ यैचोले सन् २०१५ मा तिब्बत जाने क्रममा चेङ्दुमा भएको भेटको स्मरण गर्दै पुनः भेट्न पाउँदा खुसी व्यक्त गरेको भट्टराईको सचिवालयले जनाएको छ । उपमन्त्री गुओ यैचोले आफूहरु २०२१ मा चिनियाँ...

कोरोना कहरमा सम्भावना खोज्दा मोहरको बाटोमा उन्मुख 

कोरोना कहरमा सम्भावना खोज्दा मोहरको बाटोमा उन्मुख 
सिताराम ओझा कैलाली । धनगढी उप–महानगरपालिका वडा नम्बर १४ का तेजप्रकाश तिवारी कोरोनाको संक्रमण फैलिएपछि मलेसियाको मजदुरी छोडेर घर फर्किए । महामारीको बेला पाएको दुःखले उनले कहिल्यै विदेश नजाने सोच बनायो । तिवारीले अहिले व्यवासायिक रुपमा बाख्रापालन गरेका छन् । धनगढी उप–महानगरपालिका वडा नम्बर १ शान्ति टोलका पदमबहादुर सिंहको कोरोनाका कारण भारतको चौकीदारी छुट्यो । बाटो खर्चको जोहो गरेर नेपाल फर्किए...

काङ्ग्रेस संसद विघटनविरुद्ध सडकमा

काङ्ग्रेस संसद विघटनविरुद्ध सडकमा
काठमाडौ । नेपाली काङ्ग्रेस संसद विघटनविरुद्ध सडकमा उत्रिएको छ । प्रतिनिधिसभा भङ्ग गर्ने सरकारको कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको आरोप लगाउँदै काङ्ग्रेसले आज देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको हो । प्रदर्शनलाई सम्बोधन गर्दै काङ्ग्रेसका नेताहरुले सरकारको तीव्र आलोचना गरेका छन् भने सर्वसत्तावादको अभ्यासलाई सफल हुन नदिने घोषणा गरेका छन् ।

प्रहरी हत्या प्रकरणका मुख्य योजनाकार सार्वजनिक

प्रहरी हत्या प्रकरणका मुख्य योजनाकार सार्वजनिक
कैलाली । धनगढीमा २ प्रहरी हत्या प्रकरणका मुख्य योजनाकार भनिएका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले आज सोमबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । प्रहरीले धनगढी उपमहानगरपालिका १० का ३४ वर्षीय सुकबहादुर भनिने अमर रानालाई सार्वजनिक गरेको छ । तस्करीको ट्रान्जिट क्षेत्र मानिने धनगढी जुुगेडा क्षेत्रमा तरकरहरुको गिरोह र गस्तीमा रहेका प्रहरी बीच दोहोरो झडप...

सत्यनारायणलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न सञ्चार मन्त्रीको ध्यानाकर्षण

सत्यनारायणलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न सञ्चार मन्त्रीको ध्यानाकर्षण
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल पत्रकार महासंघको संस्थापक सत्यनारायण बहादुर श्रेष्ठले नेपालको पत्रकारिता क्षेत्रमा पुुर्‍याएको योगदानको स्मरण गरेका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले २००८ सालमै नेपाल पत्रकार महासंघको स्थापना गरेर स्वर्गीय श्रेष्ठले नेपालको प्रजातान्त्रिक आन्दोलन र पत्रकारिता क्षेत्रको विकासमा पुुर्‍याएको योगदान उल्लेखनीय रहेको बताए ...

चिनियाँ कम्युनिष्ट पार्टी टोली र नेपाल बीच भेट

चिनियाँ कम्युनिष्ट पार्टी टोली र नेपाल बीच भेट
काठमाडौं । नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिष्ट पार्टी टोलीले नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपाललाई आज भेटेको छ । बानेश्वरको एभरेष्ट होटलमा नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोलीबीच भेटवार्ता भएको हो । आइतबार काठमाडौं आएको टोलीले आज बिहानै चिनियाँ टोलीले खुमलटार पुगेर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भे...