सभामुखबाट किर्ते काम भयो, लज्जास्पद भयोः प्रधानमन्त्री

सभामुखबाट किर्ते काम भयो, लज्जास्पद भयोः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वार्थपुर्तिमा केन्द्रित रही अराजक भएकाले संसद विघटन गरिएको बताएका छन् । प्रधानमन्त्री ओलीले सभामुख र सांसदहरू अनुशासनहीन भएको तथा सर्वसम्मत नेता रहको आफूविरुद्ध अराजक काम गरेकाले संसद् विघटनको कदम चाल्नुपरेको पनि प्रष्ट पारेका छन् । प्रवासी नेपाली एकता मञ्चका नेता र कार्यकताहरूको कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नै प...

शंकर पोखरेलले भने, ‘ओलीको नेतृत्वमा एकजुट भएर चुनावमा जाऔं’

शंकर पोखरेलले भने, ‘ओलीको नेतृत्वमा एकजुट भएर चुनावमा जाऔं’
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विभाजित नेकपाका अध्यक्षद्वय प्रचण्ड र माधव नेपाललाई केपी ओलीको नेतृत्वमा एकजुट भएर चुनावमा जान आह्वान गरेका छन् । आज शुक्रवार दाङमा आयोजित गणतन्त्र दैनिकको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेकपा प्रदेश इन्चार्ज समेत रहेका पोखरेलले प्रतिनिधिसभा पुनस्र्थापना नहुने भएकाले नहुने बाटोमा नहिँड्नसमेत आग्रह गरे । पोखरेलले भने, ‘फेरि पनि म भन्छ...

अङ्ग्रेजी नयाँ वर्ष २०२१ को उपलक्ष्यमा प्रधानमन्त्रीको सन्देश

अङ्ग्रेजी नयाँ वर्ष २०२१ को उपलक्ष्यमा प्रधानमन्त्रीको सन्देश
काठमाडौं । अङ्ग्रेजी नयाँ वर्ष २०२१ को उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिएका छन् । प्रधान्मन्त्रीको सन्देशमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सुस्थीर राजनीति अपरिहार्य रहेको उल्लेख छ । हेर्नुहोस् शुभकामना सन्देशको पूर्ण पाठः आजदेखि सुरु भएको नयाँ वर्ष सन् २०२१ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइ...

सञ्चारमन्त्रीले गरे ‘प्रवद्र्धनात्मक कार्यक्रम’ल्याउन आह्वान

सञ्चारमन्त्रीले गरे ‘प्रवद्र्धनात्मक कार्यक्रम’ल्याउन आह्वान
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपालको सांस्कृतिक, धार्मिक, प्राकृतिक तथा पर्यटकीय गन्तव्यहरुको विश्व माझ अझै उजागर हुनेगरि ‘प्रवद्र्धनात्मक कार्यक्रम’ल्याउन सम्बन्धित सबै पक्षलाई आह्वान गरेका छन् । सरकारकय प्रवक्तासमेत रहेका मन्त्री गुरुङले यस कार्यक्रमलाई प्रभावकारी हुने गरि अघि बढाउन सार्वजनिक सूचनाजारी गरि सहयोग जुटाउन हुलाक सेवा विभाग र सम्बन्धित निकायलाई सचेत प...

आज राष्ट्रिय मेलमिलाप दिवस

आज राष्ट्रिय मेलमिलाप दिवस
काठमाडौं । नेपाली काङ्ग्रेसले ४५औं राष्ट्रिय मेलमिलाप दिवस आज विभिन्न कार्यक्रम गरि मनाउँदैछ । २०३३ साल पुस १६ गते नेपाली काङ्ग्रेसका संस्थापक वीपी कोइरालासहितका नेताहरु आठ वर्षे निर्वासित जीवन बिताएर यसै दिन स्वदेश फर्केको सम्झनामा राष्ट्रिय मेलमिलाप दिवस मनाइने गरिएको छ । नेपाली काङ्ग्रेसले यो वर्षको दिवसलाई सरकारले गरेको गलत कदमलाई लिएर राष्ट्रिय एकताको रुपमा मनाउने जनाएको छ । सरकारको अलोकता...

आन्दोलन गरेर अदालतलाई तर्साउने काम गर्न हुन्नः देउवा

आन्दोलन गरेर अदालतलाई तर्साउने काम गर्न हुन्नः देउवा
काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आन्दोलन गरेर अदालतलाई तर्साउने काम गर्न नहुने टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको मुद्दा अदालतमा विचाराधीन रहेकाले अदालतको फैसला कुर्नुपर्ने पनि देउवाले बताए । ‘हामीले अदालतको विचाराधीन मुद्दामा प्रभाव पार्ने किसिमले आन्दोलनमार्फत् यसो गर, उसो गर, भन्दै धम्क्याउनु तर्साउनु उचित हुँदैन । अदालतको निर्णयलाई पनि पर्...

अब संसद पुनःस्थापना हुनै सक्दैन–ओली

अब संसद पुनःस्थापना हुनै सक्दैन–ओली
काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले संविधानअनुसार नै संसद विघटन गरेकाले अब पुनःस्थापना हुन नसक्ने ठोकुवा गरेका छन् । आज काठमाडौंमा भएको सुदूरपश्चिम प्रदेशका पार्टीका अगुवा कार्यकर्ताहरूको भेलामा बोल्दै ओलीले संविधानअनुसार विघटित प्रतिनिधिसभा पुनःस्थापना नहुने प्रष्ट पारे । आफू बहुमतको दलको नेता भएर संसद विघटनको सिफारिस गरेको र राष्ट्रपतिले विघटन गरेकाले अब पुनःस्थापना ...

बन्धकी जग्गाको तरकारी खेतीले फेरिएको जीवन

बन्धकी जग्गाको तरकारी खेतीले फेरिएको जीवन
सिताराम ओझा कैलाली । धनगढी उप–महानगरपालिका १४ की बिस्ना थापाका श्रीमानको आधा उमेर भारतमै वित्यो । अझै पनि उनका श्रीमानको रहर सकुञ्जेलसम्म भारतमै रोजगारी गर्ने सोचमा थिए । तर उनको त्यो सोचलाई कोरोना कहरले बिचमै अवरुद्ध बनायो । अनि के गरौं भनेर उनका श्रीमान दोधारमै रहेका वेला वडा सदस्य मार्फत विस्नाले उद्यमसिलताको तालिम हुन लागेको थाहा पाईन् । उनले त्यो तालिम लिने र पछि मिलेर यतै काम गर्ने सल्लाह...

‘एमाले ब्राण्ड’ विभाजन: प्रचण्डको सफल प्रयोग

‘एमाले ब्राण्ड’ विभाजन: प्रचण्डको सफल प्रयोग
नेकपा विभाजन भयो कि एमाले फुट्यो ? अहिले वाम राजनीतिक वृत्तमा यसको बहस भइरहेको छ । धेरैले अनुमान लगाएका थिए, नेकपा फुट्यो भने एमाले फुट्ने हो । तत्कालीन माओवादी पंक्ति प्रचण्डकै नेतृत्वमा एकढिक्का रहनेछ । औपचारिक रुपमा नेकपा विभाजन हुँदा रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्ट, प्रभु साहदेखि दावा तामाङसम्मका प्रचण्डको जनयुद्धकालका सारथीहरुले उनको साथ छाडेर केपी ओलीतिर ...