गायिका कल्पना मयालको ‘उड्ने चरि ’ सार्वजनिक

गायिका कल्पना मयालको ‘उड्ने चरि ’ सार्वजनिक
काठमाडौं । गायक रामचन्द्र भुसाल र गायिका कल्पना मयालको स्वर भएको नयाँ गीत ‘उड्ने चरि ’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायक अर्जुन पन्त , देव धिमिरे विश्वकर्माको शब्द तथा अर्जुन पन्तको संगीत रहेको छ । पर्वत जिल्लाको फलेबासमा छायाँकन गरिएको उक्त गीतमा गण्डकी प्रदेशको रमणीय स्थान पर्वतको फलेवासको परिवेशलाई समावेश गरिएको छ । सुरेश राज रेग्मीको छायाँकन , निराजन केसीको सम्पादन तथा अर्जुन पन्तको नि...

मुक्तक दिवस सम्पन्न

मुक्तक दिवस सम्पन्न
२०८० माघ १८, काठमाडौँ । नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौँले मुक्तक दिवसको अवसर पारेर प्रसिद्ध साहित्यकार सरुभक्त (कास्की) लाई रु. ५१ हजार रुपैयाँको 'भीमदर्शन मुक्तक पुरस्कार' प्रदान गर्‍यो । यसैगरी २०७९ सालभरिमा प्रकाशित नेपाली मुक्तक कृतिमध्ये उत्कृष्ट ठहरिएको अनुराधा ढकालको 'आरब्ध' लाई रु. ३१ हजार रुपैयाँसहित 'कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार' प्रदान गरियो । दुबै पुरस्कारहरु कार्यक्रमका प्रमुख ...

साताको तीन कविता-कवि नवीन पौड्याल

साताको तीन कविता-कवि नवीन पौड्याल
भारतमा बसेर नेपाली भाषामा लेखीरहेका कवि नवीन पौडयालको कविताहरुले माटोको सुगन्ध बोकेको छ । बिस्वास र जन्मभूमिको माया र चिन्ता उहाँको कविताको प्रमुख बिषयबस्तु हुन् । भाईचारा , एकता सदभावको अभिव्यक्तिहरु उहाँको कविताको अर्को विशिष्टता हो प्रस्तुत छ साताको तीन कविता । हामी धीर बनौं विपन्नताको परिधिभित्र चेप्टिएका समस्याको भुँवरीमा पेलिएका शोषणले शोषित भएर युद्ध किल्लामा छटपटाउँदै पानी पानीको आर्तना...

गीतकार दिलीप योञ्जन तामाङको शब्दमा ‘सोनाम लोछार’ गीत सार्वजनिक

गीतकार दिलीप योञ्जन तामाङको शब्दमा ‘सोनाम लोछार’ गीत सार्वजनिक
काठमाडौं । गायक सुभ तामाङ र गायिका सुमिना लो लामाको स्वरमा नयाँ गीत 'सोनाम लोछार' सार्वजनिक भएको छ । आस्था मिडिया युट्युब च्यानलमार्फत् सन्सारभरि छरिएर बसेको तामाङहरूको नयाँ वर्ष सोनाम ल्होछार मनाउन नयाँ गीत 'सोनाम लोछार डम्फु र टुङ्ग्ना' बोलको गीत सार्वजनिक गरिएको हो । सोनाम ल्होछारको वा तमाङहरूको नयाँ वर्षको अवसरमा सो गीत सार्वजनिक गरिएको हो । तामाङ जातिको महान् पर्व सोनाम ल्होछारले आपसी सद्भाव...

तमु समाज युकेको स्वागत गान ‘स्वागत गर्छौं अतिथिलाई ‘ सार्वजनिक

तमु समाज युकेको स्वागत गान ‘स्वागत गर्छौं अतिथिलाई ‘ सार्वजनिक
काठमाण्डौं । तमु समाज युकेको स्वागत गान ‘स्वागत गर्छौं अतिथिलाई ‘ सार्वजनिक भएको छ । तमुहरुको भाषा र संस्कृतिको जर्गेनामा सक्रिय संस्थाले आफ्ना नव आगन्तुकहरुको स्वागतमा सो गीत निमार्ण गरेको हो । गायक आर के गुरुङ्ग र गायिका अनिता गुरुङको स्वर गीतमा सुन्न सकिन्छ। सुर्य गुरुङको शब्द तथा आर के गुरुङको संगीत सार्वजनिक गीतमा रहेको छ । भाषा र संस्कृतिलाई जर्गेना तथा संरक्षण गर्दै देशको विकासमा तमु सम...

नम्रता उप्रेतीको पहिलो मुक्तकसङ्ग्रह “शस्यमञ्जरी” विमोचन

नम्रता उप्रेतीको पहिलो मुक्तकसङ्ग्रह “शस्यमञ्जरी” विमोचन
काठमाण्डौं । हामी र हाम्रो कृति समूहको दशौँ कृति कृतिकार नम्रता उप्रेतीज्यूको पहिलो मुक्तकसङ्ग्रह “शस्यमञ्जरी” सामाजिक विकास समाजको हल अनामनगर, काठमाडौंबाट विमोचन भएको छ । उक्त कार्यक्रमको अध्यक्षता हामी र हाम्रो कृति समूहका संस्थापक सदस्य हरि प्रसाद गौतमले गर्नुभएको थियो भने प्रमुख अतिथिको आसनमा वरिष्ठ साहित्यकार, पत्रकार एवं नेपाल मुक्तक प्रतिष्ठानका उपाध्यक्ष वियोगी बुढाथोकी रहनु भएको थियो । ल...

गीतकार कल्पना आङ्बुहाङको ‘जालहारी’ सार्वजनिक

गीतकार कल्पना आङ्बुहाङको ‘जालहारी’ सार्वजनिक
काठमाडौं । गीतकार कल्पना आङ्बुहाङको ‘जालहारी’ बोलको गीत सार्वजनिक भएको छ । कपनस्थित नेपाल चलचित्र विकाशबोर्डमा बिहीबार आङ्बुहाङको ‘बाह्रमासे फूल’ गीति एल्बममा समाहित जालहरीको म्युजिक भिडियो सार्वजनिक भएको हो । मनोज साङ्सोन राईको संगीत तथा राजु कार्कीको संगीतसंयोजन रहेको यस गीतमा प्रवीण बेडवाल र रचना रिमालको स्वर रहेको छ । साथमा मन्माबी राई, लिला राई, तुरेम्पा हाङ, सुरेश राईको पनि आवाज रहेको छ । ...

पद्मा लिंखा मगरको शब्दमा `मन्द मन्द हावा´ सार्वजनिक

पद्मा लिंखा मगरको शब्दमा `मन्द मन्द हावा´ सार्वजनिक
काठमाण्डौं । काठमाण्डौं । गीतकार तथा समाजसेवी पद्मा लिंखा मगरको शब्द सिर्जनामा रहेको `मन्द मन्द हावा´ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सिडी विजय अधिकारी र अस्मिता अधिकारीले स्वर दिएका छन । राज कुमार बगरको संगीत तथा राजु कार्कीको संगीत संयोजन गीतमा रहेको छ । प्रेमील मायालु जोडी बीचको प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ । दिपक गिरीको छायाँकन , विकाश दाहालको सम्पादन तथा जनक सिंहको न...

परराष्ट्र मन्त्री साउदले गरे खप्तड क्षेत्रमा छायांकन गरिएका तीन म्युजिक भिडियो सार्वजनिक

परराष्ट्र मन्त्री साउदले गरे खप्तड क्षेत्रमा छायांकन गरिएका तीन म्युजिक भिडियो  सार्वजनिक
काठमाडौं - खप्तडमा छायांकन गरिएका तीन गीत सार्वजनिक भएका छन्। परराष्ट्र मन्त्री एनपी साउदले पर्यटन बोर्डमा आयोजित एक कार्यक्रमबाट उक्त गीतहरु सार्वजनिक गरेका हुन्। उक्त कार्यक्रममा प्रमुख अतिथि रहेका साउदले सुदूरपश्चिमको पर्यटन प्रबर्द्धनका लागि सिर्जनशील शैली अपनाएको बताए। उनले यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रबर्द्धनका लागि सघाउ पुग्ने उल्लेख गरे। 'दृष्यमा खप्तड, शृंखला - २' ...

गायक सरगम राई ‘चाहना बढ्दै गो….’ सार्वजनिक

गायक सरगम राई ‘चाहना बढ्दै गो….’ सार्वजनिक
काठमाडौं । गायक सरगम राईको स्वर रहेको नयाँ गीत ‘चाहना बढ्दै गो....’सार्वजनिक भएको छ । गीतमा सरगम राईको शब्द तथा संगीत र सबिन लिम्बूको एरेन्ज रहेको छ । गीतको भिडियोमा विना राउत र सरोज प्रजाको फिचरिङमा गीतको भिडियो तयार गरिएको छ । प्रेम र रोमान्सका रमाइला किस्साहरू देखाउन खोजिएको भिडियोलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । आफनी प्रेमीकालाई पाउने चाहना बढ्दै गएको कुरा गायकले गीतमा ब्यक्त गरे...