‘सेलो’को अविरल धुन

‘सेलो’को अविरल धुन
अभिव्यक्तिको आफ्नै भाषा र सौन्दर्य हुन्छ। कला साहित्यका विविध विधा यसैकारण भिन्न स्वभाव र स्वादमा रहन मन पराउँछन्। यस अर्थमा कविताको पनि मौलिक भाषा, कला, अभिव्यक्ति र सीमा हुन्छन्। यिनै कुराले कवितालाई अरू विधाभन्दा पृथक अस्तित्वमा राख्छ। सन्दर्भ हो, कवि इन्दु नेपाल योञ्जनको पहिलो कविता–कृति ‘अन्तिम सेलो’। कविले कवितामा प्रत्यक्ष–परोक्ष रूपमा यिनै कुराको वकालत गरेका छन्। यसो भएर उनको यो नवीन कृति...

सरोज लामाको सङ्गीत तथा एरेन्जमा ‘लाखौ कोसिस २’ म्युजिक भिडियो सार्वजनिक

सरोज लामाको सङ्गीत तथा एरेन्जमा ‘लाखौ कोसिस २’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौं, माघ २५ ः मंगोलियन हर्ट का नामले परिचित गायक राजु लामाको स्वरमा रहेको ‘लाखौ कोसिस २’ म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा शब्द अर्जुन वावु दाहालको रहेको छ भने सङ्गीत तथा एरेन्ज सरोज लामाको छ। सुनिल भण्डारीले छायांकन गरेको सो भिडियोमा उमेश गुरुङले निर्देशन गरेका हुन्। उक्त गीतको भिडियो सि एम म्युजिक नेपाल नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । ‘लाखौ कोसिस २’ गीतको भिडियोमा रिना ...

मुक्तिनाथ दर्शन साहित्य समाजको तेस्रो वार्षिकोत्सव तथा सम्मान/पुरस्कार वितरण कार्यक्रम!

मुक्तिनाथ दर्शन साहित्य समाजको तेस्रो वार्षिकोत्सव तथा सम्मान/पुरस्कार वितरण कार्यक्रम!
कार्यक्रम ठिक साँढे एघार बजेबाट सुरु भयो। सटिक एवं आकर्षक भैरवी भूगोलको उद्घोषण, कलानिधि दाहालको सभापतित्व, गोपीनाथ मैनालीको प्रमुख आमन्त्रित आतिथ्य, चन्द्रप्रसाद न्यौपाने, घनश्याम परिश्रमी, देवीप्रसाद शर्मा पन्थी, गिरिराज डल्लाकोटी, राजन सिलवाल, सुनिल अधिकारी, गान्धीराज काफ्ले, ममता मृदुल, देवराज उपाध्याय(मिलनशिला धर्मपत्नी), चक्षु भट्टराई, मदन नेपाल, दुर्गा अधिकारी भँमरकोटे, तिलक लुइटेल(विभव लुइ...

गायक मिलन मोक्तानको ‘पुर्वै पाँचथर’ सार्वजनिक

गायक मिलन मोक्तानको ‘पुर्वै पाँचथर’ सार्वजनिक
काठमाण्डौ । लोक गीत संगीतमा राम्रो सम्भावना भएका गायक मिलन मोक्तान र गायिका लिला राईको स्वरमा रहेको मौलिक लोक भाकामा आधारित गीत 'पुर्वै पाँचथर' सार्वजनिक भएको छ । आफ्नी मायालु सगँ मायाका कुरा गर्दै वन पाखामा रमाउनको लागी निकै आतुर छन गायक । मिलन मोक्तानको शब्द तथा मनोज साङ्सोन राईको संगीत तथा राजु कार्कीको मिक्सिङ मास्टरिङ्गमा गीत निमार्ण गरिएको छ । गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

वरिष्ठ साहित्यकार मानन्धर अभागीको गजल संग्रह ‘गजल पुञ्ज’ बिमोचन

वरिष्ठ साहित्यकार मानन्धर अभागीको गजल संग्रह ‘गजल पुञ्ज’ बिमोचन
– 'हामी र हाम्रो कृति समूह’ ले आज २०८० माघ २० गते लीलाध्वज थापा साहित्य प्रतिष्ठान, बालुवाटार, काठमाडौँमा आयोजना गरेको महिनाको तेस्रो शनिवार स्रष्टाहरूको कृति विमोचन कार्यक्रम अन्तर्गत वरिष्ठ साहित्यकार मानन्धर अभागीज्यूको गजल संग्रह 'गजल पुञ्ज’ समूहको १२ औँ कृतिको रूपमा लोकार्पण भएको छ । हामी र हाम्रो कृति समूहका आजीवन सदस्य ‘नवशिला’ नवराज पोखरेलज्यूको सभापतित्वमा आयोजित उक्त कार्यक्रमको प्रमुख...

गीतकार जीवन बम्जन र रमेश तामाङको शब्दमा ‘ग्यानगोले सगुन ड्यानगोले ताम’ गीत सार्वजनिक

गीतकार जीवन बम्जन र रमेश तामाङको शब्दमा ‘ग्यानगोले सगुन ड्यानगोले ताम’ गीत सार्वजनिक
काठमाडौं । गायीका पूजा तामाङको स्वरमा नयाँ गीत ‘ ग्यानगोले सगुन ड्यानगोले ताम ‘ सार्वजनिक भएको छ । पूजा तमाङ युट्युब च्यानल मार्फत संसारभरि छरिएर बसेको तामाङहरूको नयाँ वर्ष सोनाम ल्होछार मनाउन नयाँ गीत ‘ग्यानगोले सगुन ड्यानगोले ताम ’ बोलको गीत सार्वजनिक गरिएको हो । सोनाम ल्होछारको वा तामाङहरूको नयाँ वर्षको अवसरमा सो गीत सार्वजनिक गरिएको हो । तामाङ जातिको महान पर्व सोनाम ल्होछारले आपसी सद्भाव र मे...

गायिका कल्पना मयालको ‘उड्ने चरि ’ सार्वजनिक

गायिका कल्पना मयालको ‘उड्ने चरि ’ सार्वजनिक
काठमाडौं । गायक रामचन्द्र भुसाल र गायिका कल्पना मयालको स्वर भएको नयाँ गीत ‘उड्ने चरि ’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायक अर्जुन पन्त , देव धिमिरे विश्वकर्माको शब्द तथा अर्जुन पन्तको संगीत रहेको छ । पर्वत जिल्लाको फलेबासमा छायाँकन गरिएको उक्त गीतमा गण्डकी प्रदेशको रमणीय स्थान पर्वतको फलेवासको परिवेशलाई समावेश गरिएको छ । सुरेश राज रेग्मीको छायाँकन , निराजन केसीको सम्पादन तथा अर्जुन पन्तको नि...

मुक्तक दिवस सम्पन्न

मुक्तक दिवस सम्पन्न
२०८० माघ १८, काठमाडौँ । नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौँले मुक्तक दिवसको अवसर पारेर प्रसिद्ध साहित्यकार सरुभक्त (कास्की) लाई रु. ५१ हजार रुपैयाँको 'भीमदर्शन मुक्तक पुरस्कार' प्रदान गर्‍यो । यसैगरी २०७९ सालभरिमा प्रकाशित नेपाली मुक्तक कृतिमध्ये उत्कृष्ट ठहरिएको अनुराधा ढकालको 'आरब्ध' लाई रु. ३१ हजार रुपैयाँसहित 'कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार' प्रदान गरियो । दुबै पुरस्कारहरु कार्यक्रमका प्रमुख ...

साताको तीन कविता-कवि नवीन पौड्याल

साताको तीन कविता-कवि नवीन पौड्याल
भारतमा बसेर नेपाली भाषामा लेखीरहेका कवि नवीन पौडयालको कविताहरुले माटोको सुगन्ध बोकेको छ । बिस्वास र जन्मभूमिको माया र चिन्ता उहाँको कविताको प्रमुख बिषयबस्तु हुन् । भाईचारा , एकता सदभावको अभिव्यक्तिहरु उहाँको कविताको अर्को विशिष्टता हो प्रस्तुत छ साताको तीन कविता । हामी धीर बनौं विपन्नताको परिधिभित्र चेप्टिएका समस्याको भुँवरीमा पेलिएका शोषणले शोषित भएर युद्ध किल्लामा छटपटाउँदै पानी पानीको आर्तना...

गीतकार दिलीप योञ्जन तामाङको शब्दमा ‘सोनाम लोछार’ गीत सार्वजनिक

गीतकार दिलीप योञ्जन तामाङको शब्दमा ‘सोनाम लोछार’ गीत सार्वजनिक
काठमाडौं । गायक सुभ तामाङ र गायिका सुमिना लो लामाको स्वरमा नयाँ गीत 'सोनाम लोछार' सार्वजनिक भएको छ । आस्था मिडिया युट्युब च्यानलमार्फत् सन्सारभरि छरिएर बसेको तामाङहरूको नयाँ वर्ष सोनाम ल्होछार मनाउन नयाँ गीत 'सोनाम लोछार डम्फु र टुङ्ग्ना' बोलको गीत सार्वजनिक गरिएको हो । सोनाम ल्होछारको वा तमाङहरूको नयाँ वर्षको अवसरमा सो गीत सार्वजनिक गरिएको हो । तामाङ जातिको महान् पर्व सोनाम ल्होछारले आपसी सद्भाव...