हङकङमा ३३ पटक छुरा प्रहार गरी प्रेमिकाको हत्या गरेको स्वीकारे यी युवकले

हङकङमा ३३ पटक छुरा प्रहार गरी प्रेमिकाको हत्या गरेको स्वीकारे यी युवकले
हङकङका २६ वर्षका इन्जिनियर एनजी यान–किनले आफ्नो प्रेमिकाको हत्या गरेको विषय स्वीकार गरेका छन्। उनले प्रेमिकालाई बसभित्र ३३ पटक छुरा प्रहार गरेर हत्या गरेको मंगलबार उच्च अदालतमा स्वीकार गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। ६ घण्टाको सोधपुछपछि मात्र एनजीले हत्या गरेको स्वीकार गरेको बताइएको छ। ३ वर्ष अगाडि नै हत्याको घटना भएको थियो। अदालतमा अनुसार एनजीलाई जन्मकैदको सजाय हुनेछ। यही बस...

‘माता’ वन्न यौवनको वली, पूजा कोठाभित्र सर्वाङ्गै !

‘माता’ वन्न यौवनको वली, पूजा कोठाभित्र सर्वाङ्गै !
‘तिमीलाई माता उत्रन लागेको रहेछ । म उतारिदिन्छु । तिमी माता बन्नेछौ ।’ पेट दुख्ने व्यथा निको पार्न झाँक्री अर्जुन (चूडामणि) श्रेष्ठको शरणमा पुगेकीलाई फुरुक्क पारे । र, ‘घ’ महिलालाई पनि कता–कता माता बन्ने रहर जाग्यो । भगवानप्रति आस्था राख्नेको धार्मिक विश्वासको आडमा श्रेष्ठले यस्तो जालो बुने कि उनी त्यो जालोबाट उम्कनै सकिनन् । योजनाअनुरूप झाँक्री अर्जुनकै सहारामा माता बन्दै आएकी जुना राईले सहायकको ...

गायक सुमित खड्काको आवाजमा ”आउ प्यारा दाजुभाई” सार्वजनिक

गायक  सुमित खड्काको आवाजमा ”आउ प्यारा दाजुभाई” सार्वजनिक
काठमाण्डौं । गायक सुमित खड्काको आवाजमा राष्ट्र प्रेम बोकेको ”आउ प्यारा दाजुभाई” गीतको भिडियो सार्वजनिक भएको छ । स्वदेशको विकाशमा एक जुट हुनको लागी आपसमा दाजुभाई दिदि बहिनीहरु आग्रह गीतमा गरिएको छ । आफनो देशको माटोमा आफुले विकाश गर्नको लागी ज्यान त्याग गर्नुपर्ने गीतकार हरिभक्त्त बुढाथोकीले सम्पुर्ण नेपाली लाई अनुरोध गरेका छन । शक्ति बल्लवको संगीतमा रहेको छ । दिपक जोशीको छायाँकन , सदेश जोशीको...

अखिलका नेताहरुसँग माधव नेपाल : ‘ललिपप आफैँ राख्नुहोस्’

अखिलका नेताहरुसँग माधव नेपाल : ‘ललिपप आफैँ राख्नुहोस्’
हिजो बिहिबार बिहान सबेरै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटघाट गर्न झण्डै एक दर्जनको संख्यामा उहाँको निवास कोटेश्वर पुगेका नेकपानिकट अनेरास्ववियुका अगुवाहरु रञ्जित तामाङ,सुदेश पराजुली,ओसिम आलमलगायतले जिज्ञाशा राखे ‘कमरेड,के कारणले यस्तो भएको हो ?’ तपाईंको तर्फबाट दश जना र मेरोतर्फबाट १० जनाको टिम बसौं । बरु,पाँच वटै औंलाको छाप लगाऔं । पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै तपाईंलाई दिइन्छ...

गायक सुन्दर परियारको ”चन्चले मोरी” सार्वजनिक

गायक सुन्दर परियारको ”चन्चले मोरी” सार्वजनिक
सुगम संगीतमा राम्रो सम्भावना भएका गायक सुन्दर परियारको आवाजमा रहेको नयाँ आधुनिक गीत ”चन्चले मोरी”को भिडियो सार्वजनिक भएको छ । युवा युवती विचको प्रेम र रोमान्सलाई गीतमा कलात्मक रुपमा प्रस्तु्त गरिएको छ । सुन्दर परियारको शब्द तथा संगीत गीतमा रहेको छ । आफनी प्रेमीको को बारेमा गायकले गीतमा निकै मज्जाले गरेका छन । आर के लुवाको छायाँकन तथा सम्पादन र श्याम विसीको निर्देशन भिडियोमा रहेको छ ।...

वेव सिरिज”प्याकुली” को छायांकन शुरु

वेव सिरिज”प्याकुली” को छायांकन शुरु
काठमाडौ । डि. एस. डिजिटल सिनेमाको ब्यानरमा सामाजिक विषयवस्तुमा आधारित धारावाहिक वेव सिरिज ”प्याकुली” को छायांकन शुरु भएको छ । समाज भित्रका विभिन्न घटनाक्रमलाई र युवा युवती विचको विभिन्न आरोह अवरोहलाई सो वेव सिरिजमा समावेश गरिने भएको छ । मीन अधिकारी को निर्माण तथा सञ्चारकर्मी रोशन पोख्रेल को सह निर्माणमा सो वेव सिरिज निमार्ण हुन लागेको हो । काठमाडौ आसपासमा छायांकन गरिने लक्ष्यका साथ तिव्र...

हङकङमा सोमबार ७६ नयाँ संक्रमित भेटिए, सरकारी कर्मचारीले घरबाटै काम गर्नुपर्ने

हङकङमा सोमबार ७६ नयाँ संक्रमित भेटिए, सरकारी कर्मचारीले घरबाटै काम गर्नुपर्ने
हङकङमा सोमबार ७६ नयाँ कोरोना भाइरसका संक्रमित भेटिएका छन्। कोरोनाको चौथो लहरसँग जुधिरहेको हङकङले तीव्र गतिमा संक्रमितहरु बढ्न थालेपछि बुधबारदेखि सरकारी कर्मचारीहरुलाई घरैबाट काम गर्न निर्देशन दिएको छ। साउथ चाइना मर्निङ पोस्टका अनुसार बुधबारदेखि रेस्टुरेन्टहरुमा एक टेबलमा दुई व्यक्रिमात्र बस्न पाउने पनि नियम पनि बनाइएको छ। कोरोना तीव्र गतिमा बढ्दै गएपनि कोरोनाको मुख्य खतरा भने हङकङमा टरे...

गीतकार जानुका राईको”सम्झना भो गाउँ घरको” भिडियो सहित

गीतकार जानुका राईको”सम्झना भो गाउँ घरको” भिडियो सहित
काठमाण्डौं । राई इज किंङको रुपमा परिचित गायक राजेश पायल राई र सुमधुर आवाजकी धनी गायिका कल्पना राईको आवाजमा रहेको मौलिक लोक गीत ”सम्झना भो गाउँ घरको”को भिडियो सार्वजनिक भएको छ । आफु जन्मिएको मातृभुमी गाउँको वर्णन गीतमा निकै आकर्षक रुपमा गीतकार जानुका राईले गरेकी छन । खोटाङ जिल्लाको विभिन्न रमण्यि स्थानमा खिचिएको भिडियोमा ग्रामिण परिवेशमा रहेका आम प्रेमील जोडिको भावनालाई गीतमा देखाइएको छ । ख...

११५ नयाँ संक्रमित भेटिनासाथ हङकङमा आगामी जनवरीसम्म विद्यालय बन्द गर्ने घोषणा

११५ नयाँ संक्रमित भेटिनासाथ हङकङमा आगामी जनवरीसम्म विद्यालय बन्द गर्ने घोषणा
हङकङमा आइतबार एकैदिन १ सय १५ नयाँ संक्रमित भेटिएका छन्। आज भेटिएका संक्रमितको संख्या तीन महिनायताकै उच्च भएको बताइएको छ। यसअघि अगष्टमा यहाँ १२५ संक्रमति एकैपटक देखिएका थिए। आइतबार धेरै मात्रामा कोरोना संक्रमित भेटिनासाथ हङकङ सरकारले आगामी जनवरीसम्म विद्यालय बन्द गर्ने घोषणा गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। यही बुधबारदेखि क्रिसमसको विदाभर शैक्षिक संस्थाहरु बन्द हुनेछन्। डिसेम्ब...

बिएन जोशीको श्रमाटन सार्वजनिक

बिएन जोशीको श्रमाटन सार्वजनिक
बिएन जोशीद्वारा लिखित पुस्तकश्रमाटन शुक्रबार एक कार्यक्रम बीच राजधानीमा सार्वजनिक गरियो । पुस्तकका लेखक जोशीले विदेशीने क्रममाआफैले भोगेका वास्तविकपीडा र अनुभव समेटिएको छ ।श्रमाटनले लेखकको एक्लो भोगाइ मात्र नभई समग्र विदेशिएका युवाहरूको साझा जीवनगाथाको प्रतिनिधित्व गर्छ । पत्रकार समिक्षक राजकुमार बानियाँ, निबन्धकार कुमारी लामा, लेखक मालिका केशरी, कविलक्ष्मी रुम्बा, लेखक आन्विका गिरी, प्रकाशक ...