गीतकार प्रमिला बस्नेतको शब्दमा ”भंगेरी चरी ” भिडियो सहित ।

गीतकार प्रमिला बस्नेतको शब्दमा ”भंगेरी चरी ” भिडियो सहित ।
काठमाण्डौं । नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका रचना रिमालको आवाजमा”भंगेरी चरी ” गीतको भिडियो सार्वजनिक भएको छ । प्रवासमा रहेर पनी नेपाली सुगम गीत संगीतको रचनामा तलिन गीतकार प्रमिला बस्नेतको शब्द तथा विकाश चौधरीको संगीत गीतमा रहेको छ । जिवनमा रहेका सुनौलो पलहरुलाई गीतमा मौलिक रुपमा प्रस्तुत गरिएको छ । अभिनास बज्रचार्यको छायाँकन ,माधव बेल्वासेको सम्पादन तथा प्रहिल कार्कीको निर्...

‘ओसिस मिस एण्ड मिसेज कर्भि नेपाल २०२०’ भव्य आयोजना हुने

‘ओसिस मिस एण्ड मिसेज कर्भि नेपाल २०२०’ भव्य आयोजना हुने
काठमाण्डौमा ‘ओसिस मिस एण्ड मिसेज कर्भि नेपाल २०२०’ भव्य आयोजना हुने भएको छ । प्लस साईज तथा आफ्नो शारिरीक मोटोपनका कारण आफुमा यथेष्ट प्रतिभा भएर पनि प्रस्फुटन गर्न असमर्थ भएका बिवाहित तथा अबिवाहित महिलाहरुका लागी ड्रिम्स ईन्टरटेनमेन्ट तथा मृगतृष्णा फेशन हाउसको संयुक्त आयोजनामा नेपालमै पहिलो पटक ओसिस मिस एण्ड मिसेस कर्भि नेपालको आयोजना हुन लागेको हो । मोटोपनका कारण समाजमा क्षमताका बावजुद अवसरबाट...

एक साताभित्र उखु किसानको भुक्तानी दिन संसदीय समितिको निर्देशन

एक साताभित्र उखु किसानको भुक्तानी दिन संसदीय समितिको निर्देशन
२ पुस, काठमाडौं । संसदीय समितिले उखु किसानले चिनी उद्योगबाट पाउन बाँकी रकम एक साताभित्र भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सातदिन भित्र उखु किसानको भुक्तानी व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

गायक बावुल गिरीको ”चाकन चुकुन” भिडियो सार्वजनिक

गायक बावुल गिरीको ”चाकन चुकुन” भिडियो सार्वजनिक
काठमाण्डौं । नायक नाजिर हुसैन र नायिका लक्ष्मी बर्देवाको अभिनयमा रहेको ”चाकन चुकुन” गीतको भिडियो सार्वजनिक भएको छ । गायक बावुल गिरी र गायिका नित्या शिवाको आवाज गीतमा रहेको छ । प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । शंकर अधिकारी घायलको शब्द तथा बावुल गिरीको संगीत तथा एरेन्ज गीतमा छ । सरोज भुर्जेलको छायाँकन , सिलन लम्सालको सम्पादन तथा सुरेन्द्र मल्लको निर्देशन भिडियोमा रहेको छ । ”चाकन चुकन” ग...

गायक किरण विष्टको आवाजमा ”सोल्टिनी साईबा” भिडियो सहित

गायक किरण विष्टको आवाजमा ”सोल्टिनी साईबा” भिडियो सहित
काठमाण्डौं । गायिका खुश्बु राई र गायक किरण विष्टको आवाजमा रहेको पुर्वेली लोक गीत ”सोल्टिनी साईबा”को भिडियो सार्वजनिक भएको छ । ग्रामिण समाजमा हुर्कीएका युवा युवती विचको प्रेम कथालाई गीतमा निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । खुश्वु राईको शब्द तथा संगीतमा तयार पारिएको गीतमा मौलिक पनलाई विशेष रुपमा चित्रण गरिएको छ । राज बान्तवाको छायाँकन , सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ ।”सोल्टिनी...

गायिका रचना रिमालको”छाडी जाने निष्ठुरीको” भिडियो सहित

गायिका रचना रिमालको”छाडी जाने निष्ठुरीको” भिडियो सहित
काठमाण्डौं नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका रचना रिमालको आवाजमा रहेको ”छाडी जाने निष्ठुरीको”गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र रोदनलाई गीतमा कलात्मक एवम आकर्षक रुपमा समेटिएको छ । अमेरिकामा रहेर पनी नेपाली सुगम संगीतमा निरन्तर साधनारत गीतकार हरि उप्रेतीको शब्द तथा विकाश चौधरीको संगीत संयोजन गीतमा रहेको छ । गीतको एरेन्ज सन्जय हमालले गरेका छन । ज्ञानु राईको छायाँकन तथा प्रवल दिप वि...

गायिका भावना उपाध्ययको आवाजमा”अपाङ्ग” भिडियो सहित

गायिका भावना उपाध्ययको आवाजमा”अपाङ्ग” भिडियो सहित
काठमाण्डौं । नेपाली लोकदोहोरी गीत संगीतमा राम्रो सम्भावना भएकी गायिका भावना उपाध्यय र गायक अर्जुन पन्तको आवाजमा रहेको ”अपाङ्ग” गीतको भिडियो सार्वजनिक भएको छ । शारिरिक रुपमा ”अपाङ्ग” भएपनी जिवनमा हजारौ प्रेरणादायिक काम गर्नको लागी आफु तयार रहेको कुरा गायिका भावनाले गीत मार्फत ब्यक्त गरिएको छ । अपाङ्गता भएका कारण समाजको अपहेलना र तिरस्कार भोग्नुपर्दाको पिडालाई गीतमा मार्मिक रुपमा प्रस्तुत गरिए...

ग्रीस यात्राको सम्झना

ग्रीस यात्राको सम्झना
- डा. गोविन्दराज भट्टराई भाग— १ भोलि हामी ग्रीसको लामो यात्रामा निस्कने भएका छौँ । त्यसैले बिहानैदेखि झोला सुटकेश मिलाई यात्राको अन्तिम तयारी गर्नु परेकाले गर्दा आज अति व्यस्त हुनुपरयो । लामो यात्रा छ हाम्रो, तीन हप्ताको । ग्रीसको नाम मात्र लिनाले पनि मेरो हृदयमा आनन्द र उत्साहको संचार हुन थाल्छ । यो मानव सभ्यताको आदिम कोक्रो, यसको सम्झनाले सबको हृदयलाई छुन्छ । मेरो यस भूमिप्रति गहिरो प्रेम र श...

टिकाको ‘कान्छी–कान्छा’ सार्वजनिक (भिडियो)

टिकाको ‘कान्छी–कान्छा’ सार्वजनिक (भिडियो)
काठमाडौं । गायक सञ्जीव पराजुली र गायिका टिका प्रसाईको स्वरमा रहेको नयाँ गीत ‘कान्छी कान्छा’को भिडियो सार्वजनिक भएको छ । गीतमा बसन्त सापकोटाको संगीत र शब्द छ भने रिकेस गुरुङको एरेन्ज छ । यो गीत एलबम ‘सँगसँगै’मा समावेश छ । भिडियोमा पल शाह र एलिशा राई फिचर्ड छन् । डान्सिङ नम्बरको गीतको भिडियोमा राजीव समरको कोरियोग्राफी, सुप्रिम पराजुलीको सम्पादन, अर्जुन तिवारी एण्ड टिमको छायांकन र लक्ष्म...

आज सोमबारे औँशी, मौन स्नान गरे मनोकांक्षा पूरा हुने विश्वास

आज सोमबारे औँशी, मौन स्नान गरे मनोकांक्षा पूरा हुने विश्वास
काठमाडौं । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरे मनोकांक्षा पूरा हुने शास्त्रीय मान्यता छ । यसै विश्वासमा आज वैदिक सनातन धर्मावलम्बीले बिहान नबोली स्नान गरी यो पर्व मनाउँदै छन् । आज परेको सोमबारे औँशी यस वर्षको दोस्रो सोमबारे औँशी हो । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम वर्षमा दुईदेखि तीन पटकसम्म सोमबारे औँशी पर्ने गरेको बताउँछन् । विसं २०...