आगोको ज्वालाबीच जोगिदै त्यो ठाँउबाट देउमाईको किनारमा सुरक्षित पुग्न सफल भएँ-सुशीला श्रेष्ठ
कलिलो दिमागले सधैँ प्रश्न गरिरहन्थ्यो ,समाजले छोरा र छोरीबीच किन यति बिभेद गर्छ ? सधैँ प्रश्न गर्ने यही स्वाभावले कलिलै उमेरमा वहाँ महिला आन्दोलनमा होमिनु भयो । सुरुको दिनमा कम्युनिष्ट आन्दोलनमा सकृय सुशीला श्रेष्ठलाई तत्कालीन सरकारले शहिद रत्नकुमार वान्तावासँगै मार्न खोजेको थियो तर त्यो समय उहाँ फुत्कीएर बाँच्न सफल हुनुभयो । २०३५ सालमा इभाङको जंगलमा भएको यही घटनाले उहाँलाई राष्ट्रिय रुपमा चर्चामा...









