नेपाली महावाणिज्यदूतावास न्युयोर्कको विरुद्धमा अमेरिकावासी नेपालीद्वारा प्रेस विज्ञप्ति जारी

नेपाली महावाणिज्यदूतावास न्युयोर्कको विरुद्धमा अमेरिकावासी नेपालीद्वारा प्रेस विज्ञप्ति जारी
न्युयोर्क । अमेरिकी नेपालीको हितमा खोलिएका संस्थाहरु क्रमशः नेपाल आदिवासी जनजाति महासंघ अमेरिका( अध्यक्ष लोक चेम्जोङ), प्रवासी नेपाली मंच अमेरिका ,न्युयोर्क ( अध्यक्ष अर्जुन सिंह ), नेपाली समाज अमेरिका(अध्यक्ष समीर महर्जन ), प्रवासी नेपाली समाज अमेरिका ( अध्यक्ष रुद्र राउत) ले नेपाली महावाणिज्यदूतावास न्युयोर्क विरुद्धमा संयुक्त प्रेस विज्ञप्ति जारी गरेको छ। राजनीतिक पुर्वाग्रह स्पष्ट झल्किने ...

नेवा : गुठी न्युयोर्कको आठौं महाधिवेशन संपन्न

नेवा : गुठी न्युयोर्कको आठौं महाधिवेशन संपन्न
न्यूयोर्क (अमेरिका)- नेवा: गुठी न्यूयोर्कको आठौं महाधिवेशनले विजयमान सिंहलाई अध्यक्षमा निर्वाचित गरेको छ ।सेप्टेम्बर १८ शनिवार न्यूयोर्कको क्वीन्स, ज्याक्सनहाईटस्मा सम्पन्न भएको आठौं महाधिवेशनले सिंहको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । गुठीको इतिहासमा पहिलो पटक लोकतान्त्रिक पद्दतिबाट नेतृत्व चयन भएको हो । निर्वाचन अघि सहमतिको प्रयास गरिए पनि अन्तत: निर्वाचनबाटै नेतृत्व चयन गर...

नेपालको बाल अस्पताललाई अमेरिकाबाट सहयोग

नेपालको बाल अस्पताललाई अमेरिकाबाट सहयोग
न्यु हेम्प्शायर , अमेरिका। सुरेश चाम्लिङ । नेपालमा गैर नाफामुलक संस्थाको रूपमा निर्माण भईरहेको "काठमाडौँ  इन्स्टिच्युट अफ चाइल्ड हेल्थ"   (KIOCH) लाई  युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (UKROA) न्यु इंग्ल्याण्ड च्याप्टरले आर्थिक सहयोग गरेको छ।मुटु रोग विशेषज्ञ  डा. भगवान कोईरालाको अध्यक्षतामा नेपालका  बालवालिकाहरुलाई गुणस्तरिय र सर्वसुलभ स्वास्थ्य सेवा उपलब...

किरात याक्थुङ चुम्लुङ अमेरिकाले मनायो सिसेक्पा तङनाम

किरात याक्थुङ चुम्लुङ अमेरिकाले मनायो सिसेक्पा तङनाम
२८ जुलाई, अमेरिका । किरात याक्थुङ चुम्लुङ अमेरिकाले याक्थुङ मौलिक पर्व सिसेक्पा तङ्नाम हर्षोल्लासका साथ मनाएको छ ।जुलाई २४ मा कुइन्स बृज पार्कमा सम्पन्न उक्त कार्यक्रममा नेपाल सरकारको तर्फबाट महाबाणिज्यदूत बिष्णु प्रसाद गौतमको प्रमुख आतिथ्यता,  आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङको विशेष आतिथ्यता तथा एनआरएनए न्युयोर्कका अध्यक्ष आङछिरीङ शेर्पा लगायतको आतिथ्यता रहेको थियो । भव्य ...

वैज्ञानिक महावीर पुनले अमेरिकी नेपाली ले जुटाएको करोडौं रकम कोरोना पीडितको लागि नेपाल भित्र्याउदै

वैज्ञानिक महावीर पुनले अमेरिकी नेपाली ले जुटाएको करोडौं रकम कोरोना पीडितको लागि नेपाल भित्र्याउदै
न्यु हेम्प्शायर , अमेरिका। सुरेश चाम्लिङ । हाल अमेरीका भ्रमणमा रहनु भएका राष्ट्रिय आविष्कार  केन्द्रका निर्देशक महाबीर पुनलाई अमेरिकामा रहनु भएका नेपालीहरुबाट आर्थिक सहयोग  र राहत सामग्री प्रदान गरिएको छ। उक्त आर्थिक सहयोग बिशेष गरेर नेपालका विद्यमान कोरोना पिडितहरुलाई  सहयोग पुरयाउने उदेश्यले  संकलन  गरिएको कुरा युनाईटेड  किरात राई अर्गनाइजेसन अफ अमेरिकाका अध्यक्...

अमेरिकी नेपालीले डा हर्क गुरुङ स्मृति भलिबल प्रतियोगिता सम्पन्न गराए

अमेरिकी नेपालीले डा हर्क गुरुङ स्मृति भलिबल प्रतियोगिता सम्पन्न गराए
न्युयोर्क । अमेरिका । गुरूङ (तमु) सोसाईटी ईन्क यूएसएद्वारा आयोजित प्रथम डा. हर्क गुरूङ स्मृति भलिबल प्रतियोगिताको पहिलो उपाधी सिन्धु भलिबल टीमले हात पारेको छ। कडा प्रतिष्पर्धाका साथ सप्पन्न  अन्तिम खेलमा सिन्धु भलिबल टीमले म्याग्दी समाज भलिबल टीमलाई हराएर प्रथम भएको हो । प्रथम पुरस्कार स्वरुप नगद तीन हजार डलर , प्रमाणपत्र र ट्रफी राखिएको थियो ।दोश्रो स्थान ओगट्न सफल   म्याग्दी भ...