झापाका पालिकालाई रु सात अर्ब १८ करोड सङघीय बजेट

झापाका पालिकालाई रु सात अर्ब १८ करोड सङघीय बजेट
झापाका १५ पालिकालाई सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि रु सात अर्ब १८ करोड ४४ लाख बजेट विनियोजन गरेको छ । आठ नगरपालिकाका लागि रु चार अर्ब ५९ करोड २९ लाख र सात गाउँपालिकाका लागि रु दुई अर्ब ५९ करोड १५ लाख बजेट विनियोजन भएको हो । नगरपालिकामध्ये सबभन्दा बढी मेचीनगर नगरपालिकालाई रु७६ करोड ५२ लाख बजेट छ । अर्जुनधारा नगरपालिकालाई रु ४७ करोड७१ लाख, कन्काईलाई रु ५८ करोड १८ लाख, गौरादहलाई र...

निषेधाज्ञामा बैंकले जरिवाना लिन नपाउने

निषेधाज्ञामा बैंकले जरिवाना लिन नपाउने
काठमाडौं । बैंक तथा वित्तीय सँस्थाले निषेधाज्ञा अवधिभर कर्जा असुलीमा कुनै पनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेश्रो त्रैमासिक समिक्षा सार्वजनिक गर्दै कोभिड–१९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभरका लागि यस्तो व्यवस्था गरेको हो। त्यस्तै राष्ट्र बैंकले निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको एक महिनासम्म बैंक तथा वित्तीय ...

हङकङ डलर ८०,०००बेरोजगारी ॠण र प्रत्येकलाई $५,००० को कुपनबारे प्रतिक्रिया-“गरिबलाई फाइदा नहुने योजना”

हङकङ डलर ८०,०००बेरोजगारी ॠण र प्रत्येकलाई $५,००० को कुपनबारे प्रतिक्रिया-“गरिबलाई फाइदा नहुने योजना”
२८ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा । यस वर्षको वार्षिक बजेट अन्तर्गत सरकारले गत वर्ष जस्तो हङकङ डलर दस हजार वितरण गरेन । जसको सट्टामा सरकारले इलेक्ट्रोनिक माध्यमबाट खर्च गर्न मिल्ने हङकङ डलर पाँच हजार बराबरको भौचर मात्रै दिने निर्णय गर्‍यो । प्रत्येक १८ वर्ष  टेकेका र १८ वर्ष भन्दा माथिका हङकङका स्थाइ वासिन्दा र हङकङ भर्खरै प्रवेश गरेकाले हङकङ डलर पाँच हजार बराबरको इलेक्ट्रोनिक भ...

पाँच हजार डलर बराबरको भौचर हङकङ सरकारले प्रत्येक नागरिकलाई दिने

पाँच हजार डलर बराबरको भौचर हङकङ सरकारले प्रत्येक नागरिकलाई दिने
२५ फेब्रुअरी २०२१ हङकङ ।क्रान्ति सुब्बा । आर्थिक वर्ष २०२१को बजेटबाट प्रत्येक योग्य १८ वर्ष पुगेका  हङकङका स्थाइ वासिन्दा र नव आगन्तुकले इलेक्ट्रोनिक माध्यमबाट खर्च गर्न पाइने हङकङ डलर ५,००० बराबरको भौचर पाउने भएकाछ्न। यो भौचर प्रत्येक महिना एक हजारको दरले पाँच चरणमा वितरण हुने भएको छ। र  गर्मी मौसम शुरु हुन अघि यो भौचर वितरणको प्रक्रिया शुरु हुनेछ। सरकारी स्रोतले जनाए अनुसार हङकङ मनिटरी अथ...