कोशी प्रदेशमा आन्दोलनको आगो सल्किँदै

कोशी प्रदेशमा आन्दोलनको आगो सल्किँदै
नरप्रसाद लिम्बु लुम्फुङ्वा https://youtu.be/oBIXO-uTpwY लाजेहाङलाइ सहिद घोषणा गर्ने माग। हेर्नुस् माथिको भिडियो । नेपालको पुर्वी भाग प्रदेश नम्बर एक अर्थात तथाकथित कोशी प्रदेश अहिले अशान्त र आन्दोलनरत छ । नेपालको एकिकरणसँगै असन्तुष्ट नेपालको पुर्वी भेग समय समयमा आन्दोलनरत रहेको जगजाहेर छ । पूर्वको यो भूमिले राणा शासनकाल, सात सालको क्रान्ति लगत्तै, पञ्चायती व्यवस्था हुँदै प्रजातन्त्र तथ...

चीन अमेरिका द्वन्दको विवरण

चीन अमेरिका द्वन्दको विवरण
रमेश केसी विश्व भूराजनीतिका अध्येता डा. पराग खन्नाले समकालिन विश्वलाई बुझ्न तीन कुराहरुको आवश्यकता औल्याएका छन् । ति हुन भू–राजनीति, भू–अर्थनीति र भू–प्रविधी । यी तीनै  कुरा बुझेका केभीन रुढले चीन अमेरिका द्वन्दको विवरण दिदै पुस्तक प्रकाशन गरेका छन । रुढ अस्ट्रेलियाका पूर्व पराराष्ट्र मन्त्री, पूर्व प्रधानमन्त्री र वर्तमान थिङक ट्याङ्क एसिया सोसाइटीका अध्यक्ष हुन । चीनीया भाषा मण्डारीनक...

किरात,याक्थुङ,खम्बु,लिम्बुवान सम्बन्धमा केहि तथ्यगत तर्क

किरात,याक्थुङ,खम्बु,लिम्बुवान सम्बन्धमा केहि तथ्यगत तर्क
नन्द कन्दङवा किरात झन्डा किरात र याक्थुङ प्राचीन नेपालमा ३४ पुस्ता राज्य गर्ने किरात र याक्थुङको सम्बन्ध छ भन्ने ४ वटा महत्वपुर्ण आधारहरु रहेका छन् । ती  ४ आधार बाहेक अरु पनि आधारहरु छन् । तर तिनीहरुको यहाँ चर्चा गरिन्न । यहाँ ति ४ वटा महत्वपुर्ण आधारको मात्र चर्चा गरिन्छ । पहिलो आधार हो, कन्दङवा, खेवा, थेगिम, पापो, सातरेनुहाङ, खोक्याहाङ लगायत धेरै लिम्बु बंश जसलाई मुन्धुममा तेम...

स्मृतिको पानामा च्याब्रुङ

स्मृतिको पानामा च्याब्रुङ
नर प्रसाद लुम्फुङवा लिम्बु २०७९ सालको जेठ २५ गतेदेखि असार ५ गते अर्थात सन २०२२ सालको जुन ८ तारीख देखि १९ तारीखसम्म  धरान चुम्लुङ हिम हरेक दिन अपरान्हदेखि साँझसम्म च्याब्रुङ (लिम्बु भाषामा के) को आवाजले गुञ्जायमान भएको थियो । दिउँसो १ बजे देखि बेलुकी ५ बजेसम्म त्यो एरिया तिर पुग्ने जो कोहीलाई धरान-१५ चुम्लुङ मार्ग स्थित चुम्लुङ हिम बल्ल चुम्लुङ हिमजस्तो भएको भान हुन्थ्यो । प्रांगणमा पुग्द...

धरानमा लुम्फुङवा वंशावली दोस्रो संस्करणको लोकार्पण

धरानमा लुम्फुङवा वंशावली दोस्रो संस्करणको लोकार्पण
नर प्रसाद लुम्फुङवा लिम्बु लुम्फुङवाहरुले आफुलाई तेह्रथुम फेदाप थुम अन्तर्गतको सेन्सेन्गुम फेदापहाङको सन्तान ठान्छन जसलाई सातरेनुहाङ पनि भन्ने गरिन्छ ।पहाड, मधेश, इलाम, काठमाडौं उपत्यका समेत गरेर लुम्फुङवाहरुको घरधुरीको संख्या ३९७  रहेको छ। तिनै लुम्फुङवाहरुको संस्था लुम्फुङवा कल्याणकारी संस्थाको आयोजनामा शनिवार (जेठ १४ गते) लुम्फुङवा वंशावली दोश्रो संस्करण लोकार्पण भएको छ । लुम्फुङवा...

इटालीमा भेटिएको आठ करोड वर्ष अघिको डाइनोसरको कथा

इटालीमा भेटिएको आठ करोड वर्ष अघिको डाइनोसरको कथा
क्रान्ति सुब्बा आफ्नो प्राचीन भौगोलिक पर्यावरणमा रुमल्लिदै एउटा वयस्क र दुइ वटा किशोर वयका टेथिशाड्रोस इन्सुलरिस डाइनोसर। इटाली डाइनोसरको नामले प्रसिद्ध स्थान होईन । तर डाइनोसरका अवशेषहरु भेटिएपछि कुरा अर्कै भयो।स्लोभानियाको सिमानामा पर्ने इटालीको एउटा मत्स्य ग्राममा चरम उत्तर खरिढुंगा युग (latest cretateous period 100-66 million years ago ) कालिन जीवहरुको हाडखोरको एक थुप्रो अवशेष फेला...

किरात राई मुन्दुममा सृष्टि चिन्तन — डा. भक्त राई

किरात राई मुन्दुममा सृष्टि चिन्तन — डा. भक्त राई
विषय परिचय किरात राई जातिको सांस्कृतिक आधार मुन्दुम हो । मुन्दुम किरातीको जीवन भोगाइको सार हो भने मुन्दुममा आधारित वा मुन्दुमद्वारा निःसृत परम्परागत जीवनशैली नै किरातीहरुको मौलिक संस्कृति हो । मौखिक एवम श्रुतिपरम्परामा एक मुखबाट अर्को मुख, एक समाजबाट अर्को समाज र एक पुस्ताबाट अर्को पुस्तासम्म हस्तान्तरण हुँदै आएको मुन्दुमभित्र किरातीहरुको इतिहास, भूगोल, कला, साहित्य, दर्शन, चिन्तन तथा सामाजिक मूल्...

चीनलाई किसिन्जरले अमेरिका बिक्री गरिदिएका हुन त ?

चीनलाई किसिन्जरले अमेरिका बिक्री गरिदिएका हुन त ?
रमेश के.सी १. किसीन्जर कुटनीतिको शल्यक्रिया : यो यस्तो महारणनीति र खेलको कथा हो  जसले सम्पूर्ण विश्वलाई परिवर्तन गरिदियो । कुटनीतिको यस असाधारण कदमले ल्याएको तरङ्गले अहिले विश्वमा हलचल मात्र होइन नयाँ ध्रुवीकरण  ल्याइरहेको छ । त्यो खेल थियो  सन १९७१ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनका राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिन्जरको गोप्य चीन भ्रमण । यस भ्रमणको उदेश्य ...

किरात राई जातिमा प्रचलित अमूर्त संस्कृति -डा. भक्त राई

किरात राई जातिमा प्रचलित अमूर्त संस्कृति -डा. भक्त राई
पृष्ठभूमि- वस्तुतः संस्कृति भनेको मानिसले जीविकोपार्जन गर्ने क्रममा अवलम्बन गर्ने जीवन शैली हो । सामान्यतः रीतिथिति, परम्परा, भेषभूषा, खानपान, चाडपर्व आस्था, विश्वास, नाचगान आदिलाई मात्र संस्कृतिको रुपमा बुझ्ने गरिन्छ । तर संस्कृति भनेको यति मात्र होइन त्यसैले संस्कृतिलाई संकुचित अर्थमा बुझ्नु राम्रो हुँदैन । कुनै पनि जाति, वर्ग र समुदायले परापूर्व कालदेखि नै अनवरत रुपमा अवलम्बन गर्दै आएको, अङ्गीक...

लिम्बुवान स्वायत्तता र छकलीटार प्लेनमका निर्णयहरु

लिम्बुवान स्वायत्तता र छकलीटार प्लेनमका निर्णयहरु
भुमि अधिकारको लागि लामो समयदेखि संघर्षरत याक्थुङ (लिम्बू) थरगतहरूको २०७८ मंसिर १७ र १८ गते बसेको भेला तथा बैठकले सर्वाधिक महत्वको निर्णयहरु पारित गरेको छ । याक्थुङ (लिम्बू) थरगत सहजीकरण समूहका संयोजक नन्द कन्दङवाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ती जारी गर्दै छकलीटार बैठकको निर्णयहरूको साराँश सार्वजनिक गरेका हुन । १ सय पन्ध्र लिम्बू थरगत (याक्थुङ सयङ) का ३ सय बीसभन्दा बढी प्रतिनिधीहरूले भाग ल...