विश्व कविता दिवसका अवसरमा भर्चुअल कविगोष्ठी

विश्व कविता दिवसका अवसरमा भर्चुअल कविगोष्ठी
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा विश्व कविता दिवस मार्च २१ का अवसरमा भर्चुअल कविगोष्ठीको आयोजना गरियो । मुलुकका सातओटै प्रदेशसहित भारत अमेरिका, रूस, बेलायत, म्यान्मार, अष्ट्रेलिया, जापान, क्यानडा आदि देशमा रहेका नेपाली कविहरूको उल्लेख्य सहभागिता रहेको भर्चुअल कविगोष्ठीको प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति, वरिष्ठ कवि एवम् मुन्धुमविद् बैरागी काइँलाले ‘मेरो माया मफलर भए टाँगी दिन्थेँ गलामा’ ...

साताको तीन कविता

साताको तीन कविता
रोल्पामा जन्मीएकी कवि संगीत मगर हाल दाङमा बसेर लेखनलाई अगाडी बढाईरहेकी छीन् । यसका साथै फेसन डिजाइन, फिल्म मेकिङ उनको उनको अर्को रुचीको बिषय हो। कवितामा प्रेमलाई बडो शान्तसँग अभिव्यक्त गर्नु उनको लेखनको बिशेषता हो। प्रस्तुत छ उनको तीन कविता । तिमी र उज्यालोको कथा तिमीलाई थाहा छ ? यो शहर भन्दा टाढाको एक दुनियाँ जहाँ प्रकृति रंगिन्छ – सेताम्मे हिउँले गुँरासका रहरलाग्दा थुँगाले । दुःख नाचेको भूगोल...

साताको तीन कविता

साताको तीन कविता
बि स २०५५ साल मै 'जीवन अनुभुती' कविता सङ्ग्रह लिएर नेपाली साहित्यमा पदार्पण गरेका कवि जगत नवोदित, बेलायतमा बिगत बीस बर्ष देखि साहित्य सिर्जनामा कृयाशिल छन। बिभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय कविता प्रतियोगिताहरुमा पुरस्कृत उनी नेपाल प्रज्ञा प्रतिष्ठान , तथा बिमल स्‍मृति पुस्तकालय धरानबाट आयोजित कविता महोत्सबहरुमा समेत पुरस्कृत हुन। अन्तरास्ट्रिय साहित्य समाजको केन्द्रिय उपाध्यक्ष्य (युरोप कोर्डि...

साताको तीन कविता

साताको तीन कविता
एक दशकदेखि कविता र समीक्षात्मक लेखनमा सकृय आफ्नो कविता र अभिव्यक्तिहरुमा निरन्तररुपमा सिमान्तकृत समुदायको आवाज उठाउदै आएका कवि बच्चु हिमांशु पछिल्लो समय स्रष्टा आन्दोलन र नागरिक आन्दोलनमा सकृय रुपमा जोडिएका छन् । प्रस्तुत छ उनको तीन कविता । गरिबी ऊ आफ्ना नानीहरु भोकाउँदा सान्त्वनाको मिठो खोले आफ्नै विवशताले उमालेर खुवाउँथ्यो ऊ आफ्नी स्वास्नीको आङमा उसको यथार्थ जसरी उध्रेको चोली देखेर सपनाको बह...

साताको तीन कविता

साताको तीन कविता
पछिल्लो समय समसामयिक विषयमा गम्भीर कविता लेखिरहेका वाक्सेली थापाको भस्मासुरको देशु कविता सङ्ग्रह प्रकाशित छ । विषयवस्तुको मिहिन प्रकटीकरण, पृथक बिम्ब छनोट र सफ्ट व्यग्यशैली उनका कविताका विशेषता हुन् । प्रस्तुत छ ओखलढुङ्गाका कवि वाक्सेली थापाका तीन कविता। आगोको दर्शन वर्षौंदेखि एउटा पुरानो किताब ओथारेर छातीमा आगोको दर्शन पुस्तकालयको पुरानो र्‍याकको कुनामा चुपचाप गुँडुल्किरहेथ्यो । संयोगवश एकदिन ...

साताको तीन कविता

साताको तीन कविता
नेपाली कविता क्षेत्रमा बर्तमान समयमा लेखीरहेका युवापुस्ताहरु बीच चुपचाप लेख्न रुचाउने , खोटाङका कवि अनिल बान्तावा आफ्ना समकालिनहरुमाझ शक्तीशाली कवि मध्ये एक हुन् । बिषयबस्तुलाई शुक्ष्मरुपमा कवितामा राख्न सक्ने उनका कविताहरुले जीवन जगतको गहिरो संवेदनाहरुलाई बडो गज्जवले अभिव्यक्त गरेको हुन्छ प्रस्तुत छ उनको तीन कविता । गाउँ हृदयको गल्ली नसमाई गुगलको सडकबाट कहिले पुगिँदैन, मेरो गाउँ | लाग्ने छैन, ज...