जुन ९: हङकङमा संक्रमण बढ्यो,६७४ केस जसमा आयातित ७३ र स्कुलबाट ९०
क्रान्ति सुब्बा
जुन ९ तारीख बिहीबार कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल पुष्टि केस संख्या: ६७४.पिसिआरबाट पत्ता लागेको केस: ३३२.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ३४२ ( पिसिआरबाट कन्फर्म भएपछिको संख्या )
.कुल संक्रमित संख्या : १,२१६,८४२ (वर्ल्डोमिटरले देखाएको ). कुल मृत्यु संख्या: ९,३९०( वर्ल्डोमिटर )
.आज न्यूक्लिक एसिड परीक्षणबाट पुष्टि भएका नयाँ केस अन्तर्गतका ३३२ जनामध्ये...