कृष्णभक्त राईको “भुलेछु म “ भिडियो सहित
काठमाण्डौं ।
नेपाली सुगम संगीतमा राम्रो गायन क्षमता भएका गायक गायक कृष्णभक्त राईको आवाजमा रहेको “भुलेछु म “ गीतको भिडियो सार्वजनिक भएको छ । परदेशमा भएका आम नेपाली युवा युवतीले नेपाली माटो प्रति देखाउने माया र स्नेहलाई गीतमा समेटिएको छ । आफनो देश प्राण भन्दा पनी प्यारो लाग्ने कुरा गीतमा गायकले गरेका छन ।
प्रवासमा रहेर पनि नेपाली साहित्य तथा गीत संगीतमा साधनारत क्रान्ति सुब्बाको शब्द तथा कृष्ण भक...